दोहोरी मा गायका ले गायिका लाई जिब्रो नै निकाल्ने गरि शब्द प्रयोग गरेपछि…(भिडियो सहित)

मनोरंजन को साथ-साथमा विभिन्न समाजसेवा गर्दै आइरहेको इन्द्रेणी टिम ,देश-विदेश मा छरिएर रहनु भएका सम्पूर्ण नेपालि हरु को मन मुटुमा बस्न सफल भएको छ । खास गरि प्रदेश मा रहनुहुने दाजु-भाई दिदि बहिनि हरुको मन जित्न सफल छ ।

विभिन्न समाजसेबी को साथ लिएर इन्द्रेणी टिम ले धेरै गरिब दुखि हरुलाई सहयोग गर्दै आइरहेको छ । यसै क्रममा नयाँ भागमा पछिल्लो समयका दोहोरी का किङ को रुपमा चिनिएका ।

भिम पौडेल र आसा बिसी बिच दोहोरी घम्साघम्सी परेको थियो ” कति राम्रो दमाईको छोरो” बोलको गितमा दोहोरी जमाउदै थीय कलाकार हरु साथामा इन्द्रेणि संचालक हरुको उतिनै बेजोड साथ थियो

बाकी भिडियोमै हेरौ।

(Visited 1,209 times, 1 visits today)

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *