ताजा अपडेट

सालको पात र रबि ओड/बसन्त थापाको बिषयमा मुख खोले संबन्धित निकायका प्रमुखहरुले?कसको कमजोरी?

केहि दिन अगाडी देखि मिडिया बिशेषगरि सामाजिक संजाल देखि युटुब सम्म भाइरल भएको बिषय हो सालको पात र रबि ओड बसन्त थापा बीचको बिबाद।उक्त बिबादलाई दर्शकले हेरेको नजर र उक्त प्रविधिको बिषयमा पुन प्रष्ट पार्न केहि बिशेष व्यक्तिहरु संग कुराकानी गर्ने अवसर मिलेको छ।

उक्त बिषयलाई लिएर दर्शकले निकै गालीगलौज गरेपछि दर्शकको चासोलाई मेटाउन सम्बन्धित निकाय अर्थात प्रतिलिपि अधिकारको कार्यालय र प्रस्तोता समाजको कार्यालय सम्म पुगेका छौ।के सत्य हो के गलत हो भन्ने बिषयलाई प्रष्ट रुपमा दर्शकलाई देखाउने हाम्रो अभियानमा उक्त कुराकानी प्रस्तुत गर्दछौ :

(Visited 193 times, 1 visits today)
Loading...

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *