गायक पशुपति शर्माको समर्थनमा तनहुँकि ऋतिषाले लेखिन यस्तो गीत

काठमाडौं ७ फाल्गुन ।
पछिल्लो समय चर्चामा रहेको गायक पशुपति शर्माको ‘गीत लुटन् सके लुट” ले यति बेला राष्ट्रिय अन्तर्राष्ट्रिय पत्रपत्रिका देखि टेलिभिजन र अनलाइन पोर्टल र सामाजिक सञ्जालमा राम्रो स्थान पाइरहेको छ ।

शर्माको गीत अफिसियल युट्युव च्यानलबाट हटाइए पनि प्रविधिको दुरुपयोग गरि हजारौ युट्युव च्यानलहरुमा जताततै अपलोड भएको पाइन्छ । यहि बिषयमा दमौली तनहुँकि सत्यवती मा.वी मा अध्यनरत छात्रा ऋतिषा काफ्लेले पशुपति शर्माको समर्थन गर्दै आफ्नै अक्षरमा यस्तो गीत लेखेकी छिन् ।

पढ्नुहोस् ।

 

(Visited 590 times, 1 visits today)

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *