दाेस्राे गल्याङ नव बर्ष महाेत्सव २० ७५ हुँदै लाेकदाेहाेरी कलाकार देखि सुगम संगित र हास्य कलाकारहरूकाे धमका ।

केपी कुमार जलन, गल्याङ महाेत्सवकाे आधर,कृषि उधाेग पर्यटन नै आर्थिक समवृदीकाे पुर्वाधार भन्ने उदेश्यका साथ यही वैशाख १४ गते देखि २३ गते सम्म दाेस्राे गल्याङ नव वर्ष महाेत्सव २० ७५ हुने भएकाे छ,गल्याङ उधाेग वाणिज्य संघकाे आयाेजनमा गल्याङ वजार विपिसी खेल मैदानमा संचलन हुने महाेत्सवमा लाेकदाेहाेरी सुगम संगित र हास्य कलाकारहरूकाे जमघट हुने भएकाे छ,नेपालकै चर्चित कलाकारहरू पुरूषाेत्तम न्याैपाने,पशुपती शर्मा,रामजी खाण,चाेलेन्द्र पाैडेल,खुमन अधिकारी,ज्याेती मगर,शिव हमाल,प्रिती आले,वैकुण्ठ महत,घनश्याम रिजाल,शंकर विरही गुरूङ,राजन कार्की ,कृष्ण गुरूङ,भुमिका गिरी,लगायत सुगम संगित र हास्य कलाकारहरूकाे जमघट हुने भएकाे छ,

(Visited 167 times, 1 visits today)

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *