चट् रुमाल क्यामालुमको नयाँ गीतलाई दर्शक स्रोताले भने हिरा कुटेर फलाम बनाए,नयाँ गीतलाई गालीको बर्षा

केहि बर्ष पहिला सार्वजनिक भएको चलचिल आफ्नो मान्छेको गीत चट् रुमाल क्यामालुम त्यो बेला मात्र होइन आज सम्म पनि सुपर हिटनै छ ।

सोहि गीतलाई अहिले नयाँ रुपमा बजारमा सार्वजनिक गरिएको छ चलचित्र यात्राको लागी गीतमा धर्मेन्द्र र मेलिनाले आवाज दिएका छन । गीत त्यति नराम्रो पनि छैन तर स्रोता दर्शकहरुले भने गीतलाई फटिक्कै मन पराएका छैनन् । धेरै दर्शक स्रोताले गीतमा गालीको बर्ष गरेका छन भने गीत विगारेको आरोप समेत लगाएका छन ।

अबे हेर्नुहोस र हजुरहरु पनि मुल्याङ्कन गर्नुहोस कुन गीत कस्तो छ

पहिलो गीत”:

नयाँ गीत:;

(Visited 80 times, 2 visits today)

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *