बहुचर्चित गायक राजु परियार को आवाजमा लोक दोहोरी गीत “तोला” सार्वजनिक…(भिडियो सहित)

विभिन्न किसिमका लोक दोहोरी गितहरु बजारमा उपलब्ध हुने क्रममा फेरि अर्को गित पनि बजारमा उपलब्ध भैसकेको छ । आज भोलि आधुनिक र पप गित सुन्नेले पनि लोक गित दिनमा १० चोटि सुनेकै हुन्छन । परम्परागत रिति हो लोक दोहोरी गित भनेको ।

उत्कृष्ट आवाजका धनी गायक राजु परियार र रितुकाली थापाको सुमधुर आवाजमा बहुप्रतिभाकि धनी गायिका रितुकाली थापाकै लय तथा शब्द सिर्जनामा बनेको जिगारु लोक गित `तोला ´…

दुर्गा पौडेलको छायांकन तथा अनिल रानाको उत्कृष्ट सम्पादनमा चर्चित निर्देशक शंकर बिसिको निर्देशनमा बनेको उक्त गितमा शंकर बिसि र सङ्गिता भुसालको उत्कृष्ट अभिनय रहेको छ । यश गितलाइ बजार ब्यबस्थापन गरेको छ तरङ्ग डिजिटल स्टुडियोले भने उक्त गित भने हाइलाइट नेपालको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ ।

हेर्नुहोस भिडियो //

(Visited 172 times, 1 visits today)

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *