लोक संगीत पारखी

Just for news and entertainment

Top News रोचक खबर समाचार

बाँकेमा भिडियो बनाएर १५ बर्षिया किशोरीको साूमहिक बलात्कार

बैशाख १३ – बाँकेमा एक किशोरी सामूहिक बलात्कारको सिकार बनेकीछिन् । बैजनाथ गाउँपालिकाको देउराली सामुदायिक वनमा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो । बुधबार दिउँसो २ बजेतिर घरमा एक्लै रहेकी किशोरीलाई तानेर जंगलमा लगेर बलात्कार गरिएको थियो । किशोरीले दुवैको नाममा किटानी जाहेरी दिएपछि घटनामा संलग्न रहेकाहरु प्रक्राउ समेत परेका छन् । प्रक्राउ पर्नेमा १८ वर्षका बिरु वली र २६ वर्षका रामजी रोकाय रहेका छन् । उनीहरुले बलात्कार गर्दा भिडिगयो समेत बनाएका थिए ।

सुरुमा बिरुले बलात्कार गरे । अलिकति टाढा बसेका रामजीले मोबाइलमा भिडियो बनाए । बिरुले बलात्कार गरिसकेपछि रामजी पनि त्यहाँ पुगे । उनले किशोरीलाई आफूलाई पनि यौन सम्पर्क गर्न नदिए उक्त भिडियो सार्वजनिक गरिदिने भन्दै धम्काएर बलात्कार गरे । बंगुर फारममा काम गर्ने दुवै जना त्यस दिन मदिरा पिएरका थिए । उनीहरुले मदिराकै सुरमा यस्तो घृणित काम गरेको बताईएको छ ।

(Visited 28 times, 1 visits today)

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।