ताजा अपडेट

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिले ४३४ कैदीलाई दिइन् माफी

जेठ १४, २०७६ -काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले ४३४ जना कैदीहरुको कैद सजाय माफी दिएकी छिन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले असल चालचलन भइ कैदको सजाय छोट्याउन योग्य उनीहरुलाई बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी दिएकी हुन् ।
गणतन्त्र दिवसको अवसरमा हरेक वर्ष राज्यले असल चालचलन भएकाहरुको कैद मिनाहा गर्दै आएको छ ।

(Visited 46 times, 1 visits today)
Loading...

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *