ताजा अपडेट

सबै जना सचेत रहनुहोला आज मेघ गर्जन सहित वर्षा

काठमाडौं । बुधबार देशका केही ठाँउमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ । आज दिउँसो देशका पूर्वी र मध्य भु-भागका केहि र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको हो ।

त्यस्तै आज देशका पूर्वी र मध्य भु-भाग लगायत पश्चिमि पहाडी भू-भागमा आंशिक बदलि रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

देशका पूर्वी भु(भाग लगायत अन्य पहाडी भू-भागमा राति आंशिक बदलि रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । देशका पूर्वी भेग लगायत मध्य र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

(Visited 88 times, 1 visits today)
Loading...

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *