ताजा अपडेट

विवाह सकिने बित्तिकै बेहुला सँग यी बेहुलीले गरिन यस्तो खत्रा डान्स (भिडियो सहित)

अहिले सामाजिक सञ्जाल फेसबुकमा विवाह लगत्तै बेहुला र बेहुली नाचेको भिडियो भाइरल भएको छ । जुन भिडियोमा विवाह पछि एक बेहुला र बेहुली खेतमा नाचिरहेको देख्न सकिन्छ । विवाह बन्धनमा बाँधिने बित्तिकै बेहुला बेहुलीको त्यस्तो डान्स भिडियो देखेर जो कोही चकित पर्न सक्छ ।

प्राय सबै विवाहहरूमा विवाह लगत्तै वा विवाह मण्डपमै बेहुली निकै रुने गर्छन् । तर यी बेहुली भने रुनुको सट्टा उल्टै आफ्ननो श्रीमान् सँग खेतमा उठबस गर्दै नाचिरहेकी छिन् । भिडियो एकदमै रमाइलो रहेको छ ।

उनको डान्स हेरी सबै जना हासीरहेका थिए । तर नाच्दा नाच्दै बेहुलीको साडीले धोका दिएपछि भने उनले नाच्न छोडिन् ।

(Visited 9,109 times, 5 visits today)
Loading...

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *