ताजा अपडेट

“गलबन्दी” लाई आयो नयाँ शब्दमा ९ बर्षका बच्चाले दिए यस्तो कडा जवाफ…(हेर्नुहोस् भिडियो)

काठमाडौं – पछिल्लो समय दर्शकहरुले निकै रुचाएको गित हो बोल माया टिमको गल्बन्दी जुन गित प्रकाश सपूत र शान्ति श्री परियारले गाउनु भएको छ ।

अहिले जताततै गल्बन्दीकै चर्चा भइरहदा गुल्मीको भाडगाउमा पुगेर एक अनलाईन मिडिया ले पनि साना ९ बर्षका बालबालिकालाई सोही गीतमा दोहोरी गाउन लगाएको भिडियो यता बेला सार्वजनिक भएको छ।

उक्त दोहोरी एकदमै उत्कृष्ट बनेको छ सानासाना भएपनि दोहोरीमा दम हुन्छ भनेको यहि होला हेर्नुहोस गक्त भिडियो ।

(Visited 10,676 times, 5 visits today)
Loading...

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *