गलबन्दी र बोल मायाँ बाट चर्चामा आएकी शान्ति श्री को घरमा पुग्दा ” शान्तिले शान्त बनाइदिइन जीवन ….( भिडियो सहित )

काठमाडौं– चर्चित गायिका शान्ती श्री परियार लाई यति बेला न चिन्नी सायद कमै होलान केहि दिन पहिले उनको आवजमा “बोल माया” टिमको गलबन्दी गीत सार्वजनिक भएको थियो उक्त गीत निकै नै चर्चामा पनि छ यतीबेल गत बर्ष सहि टिमको सहकार्य मा तयार भएको “बोल माया” पनि उतिनै हिट भए पछि सो टिमले नयाँ गीत सार्वजनिक गरेको थियो

सार्वजनिक भएको ४ चार दिनमै ४०लाख भन्दा बढी दर्शक को नजरमा परि सकेको समेत छ गीत टिकटोक फेसबुक लगाएतका बिभिन्न सामाजिक संचालमा यति बेला निकै नेै भाइरल पनि बनेको छ।

यसै बिचमा एक अनलाईन मिडिया उनै लोक प्रिय गायिका शान्ती परियार को घर पुग्दा यस्तो चकित पार्ने भिडियो देख्न पाइयो ।

घरमा सबैले शान्ती कै गीत गुनगुनाउने गर्दछन । बाबुआमा भन्छन सानोमा दुख गरेर हुर्कायको थिय आज सुख पायको छु भन्छन । दुइओटा भाइहरु पनि उस्तै सुरिलो स्वर निकै भयका रहेछन । निकै राम्रो बासुरी र निकै मीठो स्वर मा बोल माया गुनगुनाइ रहदा निकै राम्रो सुनियको थियो ।

बाकी भिडियो मै हेर्नुहोस

(Visited 1,350 times, 2 visits today)

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *