ताजा अपडेट

धादिङमा रहेको यो सुन्दर घरको राम कहानी यस्तो छ – भिडियो सहित

राजधानी भित्रन होस् वा बाहिरीन सबैभन्दा व्यस्त मार्ग हो, पृथ्वी राजमार्ग । दिन होस् या रात, यो राजमार्गले कहिल्यै फुर्सद पाउँदैन । किनकी हरेक दिन हजारौं सवारी साधन अनि लाखौं यात्रु यही सडक प्रयोग गर्छन् ।

कुरा राजमार्गको होइन, यो राजमार्ग भएर यात्रा गर्दा देखिने थाक्रे गाउँपालिकाको केवलपुरमा रहेको एउटा घरको हो ।

नौबिसेबाट ५ किलोमिटर पर कृष्ण मन्दिरको ठ्याक्कै पारीपटी वरिपरी हरियो वन, पाखामै देखिन्छ चिटिक्कको भवन, हेर्दै थाहा हुन्छ त्यो भवनमा खर्चिएको छ ठूलो धन ।

मुग्लिनतर्फ जाँदै गर्दा यो एक्लो घर हेर्दिन भन्दा पनि जो कोहीको आँखा पुग्छ । किनकी यो घरको स्वरुप नेपालमा देखिँदै आएको घरहरुको भन्दा अलग्गै छ । राजमार्गको पारीपट्टी, गतिलो सडक पनि नपुगेको ठाउँमा किन, कसरी र कसले बनायो होला त यति सुन्दर घर ?

भिडियो हेर्नुहोस् ।

(Visited 73 times, 1 visits today)
Loading...

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *