लोकप्रिय गायिका बिष्णु माझी र बाबु कृष्ण परियारको आवाजमा मुटु छुने गीत आसु दिने माया (भिडियो सहित)

लोकप्रिय गायिका बिष्णु माझी र बाबु कृष्ण परियारको आवाजमा नया गीत आसु दिने माया भर्खर मात्र सार्वजनिक भएको छ ।

मायामा बिछोड भएका मायालु जोडिहरुको कथालाइ विषय बनाइ तयार पारिएको सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।

गीतलाइ बिक्रम बोम्जनले शब्द लेखेका छन भने गोबिन्द आलेले लय सिर्जना गरेका छन । कपिल लामाले निर्देश गरेको सो गीतमा सारिका केसि, गोबिन्द आले र देवसेन अबिरलले अभिनय गरेका छन ।

गीतलाइ पछ्यौरी म्युजिकले बजार ब्यबस्थापन गरेको छ । हेर्नुहोस गीतको पुरै म्युजिक भिडियो

(Visited 203 times, 3 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *