लोक संगीत पारखी

Just for news and entertainment

Top News भिडियो मनोरन्जन

सन्दीप लामिछानेको स्वरमा अर्को नयाँ गीत सार्वजनिक ( भिडियो सहित )

नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले अर्को नयाँ गीत बजारमा ल्याएका छन् । सन्दीपले सोमबार ‘मेमोरी..’ बोलको गीत बजारमा ल्याएका हुन् । क्रिकेटसँगै गायन क्षेत्रमा प्रवेश गरेका सन्दीपले युट्युबबाट आफ्नो नयाँ कोसेली ‘मेमोरी’ को भिडियो सावर्जनिक गरेका हुन् ।

भिडियोमा सन्दीपसँगै सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी लगायतका खेलाडीले अभिनय गरेका छन् । यसअघि सन्दीपले ‘उदास’ बोलको गीत सार्वजनिक गरिसकेका छन् । सन्दीपको यो गीतमा उलास मकरातीको शब्द, गायक लामिछाने र राजन मगरको संगीत रहेको छ ।

(Visited 64 times, 1 visits today)

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।