देवी घर्ती प्रलय मन पर्छ भने प्रेम सापकोटाले जापानबाट,यो बर्षको सम्भावना भएको तीज गीत सार्बजनिक

देवी घर्ती प्रलय मन पर्छ भने प्रेम सापकोटाले जापानबाट,यो बर्षको सम्भावना भएको तीज गीत सार्बजनिक

जापानमा रहेर पनि नेपाली गीत संगीतलाइ निकै माया गर्ने बहुप्रतिभाका धनी सर्जक तथा गायक प्रेम सापकोटा सोनुको यो बर्सको तीज गीत प्रलय मन पर्छ सार्बजनिक भएको छ ।

माया प्रेमलाइ बिषय बनाइ निकै घतलाग्दा शब्द साथै सुरिलो लय सहित तयार पारिएको सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।

गीतलाइ प्रेम आफैले लय तथा शब्द सिर्जना गरेका हुन भने देवी र प्रेमले गीतमा आवाज दिएका छन ।

गीतको म्युजिक भिडियो समेत निकै उत्कृष्ट बनाइएको छ । लोकप्रिय निर्देशक स्मृति तिमिल्सिनाले गीतमा कलात्मक निर्देशन गरेकी छन भने शंकर बिसी र सुजता भट्टले दमदार नाच प्रस्तुत गरेका छन ।

गीतलाइ सागर बिरहीले संगीत संयोजन गरेका छन भने प्रकाश धमलाले गीतको सम्पादन गरेका छन ।

गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस ।

(Visited 185 times, 1 visits today)

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *