गलबन्दीमा गीतमा बेहुला बेहुलीको उत्कृष्ट डान्स ! (भिडियो सहित)

काठमाडौं / पछिल्लो समय जातीयताका कुराको बहस सामाजिक संजाल मार्फत निकैनै चलेको छ । करोडौ दर्शक स्रोताले अत्याधिक रुचाईएको गित बिबादमा तानिएका प्रकाश सपुत र शम्भु राईको बिषयले थप बिबाद तानिएको पनि थियो। गलबन्दी गीत बजारमा आएको छोटो समयमै यसको चर्चा र बिबाद उस्तै रहयो गीत मिलेको बिषयलाई लिएर सामाजिक संजालमा गरिएको आरोप प्रत्यारोप संगै जातीय विभेदको बिषयलाई लिएर मिडियामा गलफल्ती चलेको छ ।

तर अहिले गएर प्रकाश सपुत र शम्भु राईको यस बिबाद बिषय टुंगिएको जानकारी पनि आएको छ । पछिल्लो समय नेपाली लोक गीत क्षेत्रमा एकछत्र राज गरेको  प्रकाश सपूतको गीत गलबन्दी गीतलाई लिएर अहिले देश बिदेशमा चर्चा चलिरहेको छ ।

त्यस्तै बेलायतको बर्मिङ्घम सहरमा सम्पन्न भएको वेड्डिंग पार्टीमा देखा परेको छ एउटा बिशेष नृत्य । सिवाकोटी परिवार लगायत भण्डारी परिवार बीचमा गासिएको बिहेको सम्बन्ध लाइ ध्यान केन्द्रित गर्दै बेहुला बेहुली (सुशिला र शुशिल) ले पार्टीकै माहोलमा एस चर्चित गित गलबन्दीमा आफ्नो प्रतिभा देखाएका छन् । बेहुला बेहुलीको यो प्रस्तुति निकैनै रोचक बनेको थियो दर्शकहरुको सामु हेरौ पुरा भिडियो दृश्य कैद गरिएको यहाहरुलाई :

भिडियो :

(Visited 251 times, 1 visits today)

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *