पाँचौ बर्षगाँठमा श्वेताको भावुक स्टाटस्

काठमाडौं २३ असार / मुस्कान / “स्व.नायक श्री कृष्ण श्रेष्ठ र नायिका श्वेता खड्का वैवाहिक बन्धनमा बाधिएको पनि आज पाँच बर्ष पूरा भएछ ।” कलाकारहरु मध्यकै सबैभन्दा धुमधाम सँगले विवाह भएको थियो यी जोडीको ‘तर; एक महिना पनि नबित्दै पापी दैवले छुटाइदियो ।

विवाह भएपछि हनिमुनको लागि भारत गएका नायक श्री कृष्ण अन्ततः कहिल्यै नफर्किने गरि भारतमै निदाएँ । भर्खरै मात्र वैवाहिक बन्धनमा बाधिएकी श्रीमती श्वेता खड्काको खुशीमा दैवनै निष्ठुरी बनेपछि कस्को के नै लाग्दो रहेछ र ।

पाँचौ बर्षगाँठ पूरा भएको दिन फेसबुकमा एक फोटो सेयर गर्दै श्वेता खड्काले स्व. श्रीमानलाई सम्झिएकी छिन् ।

(Visited 231 times, 1 visits today)

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *