ताजा अपडेट

छविबारे शिल्पाको झन् डरलाग्दो खुलाशा, रातभरी यस्तोसम्म गराउथे, अब कसैलाई नछोड्ने भन्दै शिल्पाको अडान –भिडियो

काठमाडौ । अहिले नेपाली सिने नगरीमा तहल्का पिटेको बिषय हो शिल्पा पोखरेल र छबि ओझाको झगडा । जुन झगडा प्रहरी चौकीदेखि
मिडिया जगत र पुरै नेपाल भरि महामारी फैलिए जस्तै फैलिएको छ ।

भर्खरै शिल्पाले मियिास“ग कुरा गर्दै छबिबारे यस्तो खुलासा गरिन जसले हरकोहीको मनलाई पगाल्छ । उनले भनिन कि छबिले कुटेर उनको कानको जालीमा समस्या छ र यसरी धरधरी रुदै अन्तिम बिकल्पनै डिभोर्स भएको उनले खुलाएकी छिन ।

अब यहाभन्दा अगाडि सम्बन्ध नजाने भन्दै छबिको बारे कसैले सोच्दै नसोचेको रहस्यहरु पनि मिडियामा छयापछयाप्ती पारेकी छिन, र रुदै आफना मनभित्रका सबै कुरा यसरी ब्यतm पनि गरि।

हेरौ उनको बास्तबिक कुरा के हो —

(Visited 7,489 times, 1 visits today)
Loading...

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *