ताजा अपडेट

सिन्धु मल्ल र आँचल शर्मा ट्रेन्डिङ मा

काठमाडौं । चर्चित गायिका गायिका सिन्धु मल्लले झण्डै १० बर्ष पछी नयाँ तिज गीत लिएर बजारमा आएकी छिन् ।

उनको भर्खरै ‘चिटिक्कै भाछु रे’ बोलको नयाँ तीज गीत सार्बजनिक भएको छ । गीतमा चर्चित गायिका सिन्धु मल्लको एकल स्वर रहेको छ भने गीतमा राज कुमार बगरको शब्द रहेको छ । गीतमा संगीत सुदम थापाको रहेको छ ।

सार्बजनिक चिटिक्कै भाछु रे को रिमेक गीतको भिडियोमा अहिलेकि चर्चित नायिका आचल शर्माले अभिनय गरेकी छिन् । आचललाई यस म्युजिक भिडियोमा रातो सारिमा चिटिक्कै देखिएको छ ।

भने गीतमा उनको कम्मर मर्काईले सबैको ध्यान खिथिएको छ । भिडियोलाई शिव बिकले कोरियोग्राफी र निर्देशन गरेका छन् भने रामेश्वर कार्कीले छायांकन गरेका हुन् । गीतको भिडियोलाई सम्पादन सुप्रिम पराजुलीले गरेका छन् ।

(Visited 192 times, 7 visits today)
Loading...

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *