धुर्मुस-सुन्तली फाउन्डेसनलाई उद्योग वाणिज्य संघ चितवनद्वारा ५५ लाख सहयोग

साउन ९, २०७६ चितवन-
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि उद्योग वाणिज्य संघ चितवनले ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ । 

बिहीवार उद्योग वाणिज्य संघ, चितवनद्वारा आयोजित एक कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको उपस्थितिमा संघले उक्त रकमको चेक धुर्मुस-सुन्तली फाउन्डेसनका सिताराम कट्टेल ‘धुर्मुस’लाई हस्तारन्तरण गरेको हो ।

क्रिकेट रंगशाला निर्माणमा जुटिरहेको फाउन्डेसनलाई व्यक्ति तथा विभिन्न संघसंस्थाहरूले सहयोग गर्दै आएका छन् ।

(Visited 60 times, 1 visits today)

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *