ताजा अपडेट

प्रदेश बाट तीज गीत “फुरुरु” सार्वजनिक –भिडियो सहित

काठमाडौं — शुभारम्भ डिजिटल म्युजिक प्रालीले तीज गीत ‘फुरुरु’ बजारमा ल्याएको छ। गीतमा परदेशीको पीडा उल्लेख गरिएको छ। गीतमा स्वर माया खनाल, अन्जु मोक्ताङ, सूर्य राना र दुर्गा बिसीको छ।

गीतमा लय दुर्गा बिसीको छ भने शब्द माया खनाल, सूर्य राना र दुर्गा बिसीको रहेको छ। इजरायलमानै छायांकन भयको गीतमा माया खनाल, अन्जु मोक्ताङ, सूर्य राना र दुर्गा बिसी र कादम्बरी दाना श्रेष्ठको अभिनय छ। 

स्वोस्तिका श्रेष्ठ, इशा शर्मा, काव्या क्षेत्री, प्रनिसा कन्दवा र सोनि योन्जनको नृत्य रहेको छ। भिडियो निर्देशन अनिल सिंह राजपुतले र छायांकन अनिल सिंह राजपुत र उनका साथीहरु (राम मोक्तान र सिजन गिरी) ले गरेका हुन्। 

(Visited 253 times, 3 visits today)
Loading...

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *