ताजा अपडेट

काठमाडौंमा श्रीमतीद्वारा च*क्कु प्रहार गरी श्रीमानको ह*त्या

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा श्रीमतीले च*क्कु प्रहार गर्दा श्रीमानको मृ*त्यु भएको छ । २५ वर्षीया श्रीमती शिला घलेले २४ बर्षका श्रीमान जालमान स्याङ्तानलाई तरकारी काट्ने च*क्कु प्रहार गर्दा मृ*त्यु भएको हो ।

च*क्कु प्रहारबाट छाती र ढाडमा चोट लागेकाे र स्याङ्तान गम्भीर अवस्थामा रहेकाले नेपाल मेडिकल कलेज अत्तरखेल लैजाने क्रममा बाटोमा नै उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीको टोलीले त्यस लगत्तै घटना स्थलबाट सिला घलेलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनाको स्थिति हेर्दा घरयासी विवादको कारण हत्या भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

(Visited 18 times, 1 visits today)
Loading...

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *