खुमन अधिकारी र टीका सानुको दोहोरीमा कडा टक्कर , हसाएर मारे…भिडियो सहित

काठमाडौं — जनताको आावाज दिनदुखीको सहारा लोकप्रिय कार्यक्रम इन्द्रेणी कहिले स्टुडियो बाट कहिले देशको विभिन्न ठाउँबाट त कहिले प्रदेश बाट प्रसारण हुने एक मात्र कार्यक्रम हो ।

मनोरंजन को साथ-साथमा विभिन्न समाजसेवा गर्दै आइरहेको इन्द्रेणी टिम ,देश-विदेश मा छरिएर रहेका सम्पूर्ण नेपालि हरु को मन मुटुमा बस्न सफल भएको छ । खास गरि प्रदेश मा रहनुहुने दाजु-भाई दिदि बहिनि हरुको मन जित्न सफल एक लोक प्रिय कार्यक्रम हो ।

विभिन्न समाजसेवा को साथ लिएर इन्द्रेणी टिमले धेरै गरिब दिनदुखीहरुको लागि सहयोग संकलन अभियान पनि सञ्चालन गर्दै आएका छन् । 

यति बेला तिजको रन्को ले छपल्कै छोएको छ कलाकार देखी लिएर दर्शक श्रोता हरु सबैलाई बजार तिजको माहोलले तातेको बेला बहुचर्चित गायक खुमन अधिकारी इन्द्रेणिमा पुगेर भरपुर रमाइलो गरेका छन।

भखरै तिज गीत विवाद मा मुछिएकी गायिका पछिल्लो समयको चर्चित नाम टिका सानु र खुमन बिच चलेको यो दोहोरी निकै रमाइलो रहेको छ ।

भिडियो

(Visited 2,728 times, 1 visits today)

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *