ताजा अपडेट

भद्रगोलकी मुन्निको पहिलो म्युजिक भिडियो सार्बजनिक …(भिडियो सहित)

काठमाडौं /भद्रगोलबाट एकाएक भाइरल भएकी बलेको जोडी मुन्नी अर्थात् प्रियाना आचार्यले खेलेको पहिलो म्युजिक भिडियो बजारमा आएको छ।चर्चित गायक साहिल खड्काले आवाज दिएको उक्त गीत बजारमा आएको केहि मिनेटमै चर्चा बोटुलेको छ।

गीतमा साहिल खड्काकै शब्द संगीत रहेको छ।निकै मौलिक र पुरानो सम्झना गर्ने उक्त गीतमा साहिल खड्का र मुन्निको नै अभिनय रहेको छ।चर्चित निर्देशक दिपक आचार्यको निर्देशनमा तयार भएको भिडियोको छायांकन भने बुद्ध थापाले गरेका छन।

भिडियोको सम्पादन भने सुप्रिम पराजुलीले गरेका हुन्।साहील खड्काको यो भन्दा अगाडी पनि त्यो मनमा बोलको गीत निकै भाइरल भएको थियो।उनको पछिल्लो गीतहरु निकै चर्चामा छन। साहिल कै युटुब बाट भिडियो बजारमा आएको हो ।

(Visited 410 times, 2 visits today)
Loading...

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *