ताजा अपडेट

खुसीको खबर: सबैका आसाको दियो रबि रिहा भए,खुसीको बहार

काठमाडौं / सञ्चारकर्मी रवि लामिछाने सहित युवराज कडेल र रुकु कार्की अस्मिता चितवन जिल्ला अदालतको फैसला अनुसार रिहा भएको छ ।

पत्रकार शालिकराम पुडासैनी दुरुत्साहन मुद्दाका आरोपी मध्ये तीनैजनाको बयान लिने कार्य सकिएको छ । जिल्ला अदालत चितवनमा युवराज कँडेल र रवि लामिछानेको बयान पनि सकिएको छ । अस्मिता कार्कीको आइतबार नै बयान लिइएको थियो ।

बयान सकिए लगत्तै अदालतमा वादी र प्रतिवादीका वकिलहरुको बहस शुरु भएको छ । थुनछेक बहसपछि अदालतले उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्नेछ। तीनैजनाविरुद्ध आइतबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको थियो । निषेधाज्ञाबीच पनि प्रदर्शन जारी

जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निषेधाज्ञाका बिचमा पनि रबिका समर्थकहरुले भरतपुरका बिभिन्न ठाउमा मोटरसाइकल र्याली निकालेर प्रदर्शन जारी नै राखेका छन् । हेर्नुहोस एक बिशेष जानकारी सहित सामाजिक अभियन्ता अर्जुन भुसालले दिएको भर्खरै चितवन देखा परेको

(Visited 78 times, 8 visits today)
Loading...

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *