ताजा अपडेट

मौसम गुरुङ ले साया र महेन्द्र को जिन्दगीमा आँशुको बर्षा गराईदिए पछि…भिडियो सहित

नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक मौसम गुरुङ र गायिका धन माया मगरको सुमधुर आवाजमा सुसजित बिरेन्द्र कुमार थापाको लोकदोहोरी गीत ‘बर्ष आँसुको’बजारमा आएको छ।नेपाली लोक संगीतमा मौसम गुरुङले गाएका अधिकांश गीतहरु बजारमा निकै चर्चामा छ भने यो गीतले पनि छुट्टै चर्चा पाईरहेको छ।

गीतमा ओम छिनालको लय तथा शब्द सृजना रहेको छ भने गीतमा अभिनय चर्चित मोडल महेन्द्र गौतम,साया भण्डारी,चन्दा बिडारी,राजु गैरे,सृजना रोका लगाएत रहेका छन।डिआर सुजनको निर्देशन रहेको भिडियोको सम्पादन भने प्रविन भट्टको रहेको छ।गीत कस्तो बनेको छ भन्ने धेरैको चासो पनि छ
हेरौ भिडियो अब :

(Visited 36 times, 3 visits today)
Loading...

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *