ताजा अपडेट

रमेश हमाल र निना बुढाथोकी को अभिनय, सिर्जन वरालको उत्कृष्ट निर्देशन मा ऋषी खड्काको दशैं गीत “प्रदेशी”

काठमाडौं / गीतकार ऋषि खड्काको शब्द संगीतमा “परदेशी” बोलको दशैँ गीत सार्वजनिक भएको छ । गीतमा गायक प्रमोद खरेलको सुमधुर स्वर रहेको छ । सप्तरंगी म्युजिकले बजारमा ल्याएको उक्त गीतको भिडियोलाई सृजन बरालले निर्देशन गरेका हुन् ।

दीपक गिरीको छायांकन र अमृत चापागाईंको सम्पादनमा तयार बनेको भिडियोमा कलाकारहरु रमेश हमाल ठकुरी, निना बुढाथोकी र ऋषि खड्काको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

नेपालीहरुको महानचाडपर्व नजिकिँदै गर्दा विशेष गरि परदेशीहरुको पीडालाई गीत मार्फत उतार्न सर्जकहरु लागिपरेको बेला, सर्जक खड्काले पनि एक फौजीको कहानीलाई गीत मार्फत प्रस्तुत गर्न खोजेका छन् ।

शब्द संगीत अनुसार भिडियोलाई निकै मेहनत गरेको देखिन्छ । हेरौ यश गीतको पूरा भिडियो :

(Visited 61 times, 13 visits today)
Loading...

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *