बोल मायाको चर्चा सेलाउन नपाउदै प्रकाश सपुत र अन्जली अधिकारीको आयो फेरी सबैलाइ नचाउनी गित, (भिडियो सहित)

काठमाडौं

चर्चित गायक मोडल तथा सर्जक प्रकाश सपुतको फेरी आयो बोल माया पछीको अर्को टिपिकल लोक दोहोरी गीत चरिले गूड् सार्यो बनैमा नामक नयाँ म्युजिक भिडियो बजारमा आयको छ ।

जस्मा चर्चित मोडल अन्जली अधिकारीले अभिनय गर्नु भयको छ भने नव गायक बिष्णु पाण्डे र भूमिका गिरीको सुमधुर आवाजलाई जापानमा बसेर नेपाली गीत संगीतलाई निक्कै माया गर्ने ईश्वर पौडेलले १ दर्जन भन्दा बढी गीतमा लय शब्द स्वर गरीसक्नु भयको छ र अहिलेको यस् गीतमा पनि आँफै लय शब्द सिर्जना गर्नु भयको छ ।

(भिडियो हेर्नुहोस)

(Visited 603 times, 1 visits today)

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *