Monday, May 25यहालाई स्वागत छ....

श्रममन्त्री यादवलाई हृदयघात

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई हृदयघात भएको छ ।

उनलाई हृदयघातको अति सामान्य रुप माइल अट्याक भएपछि उनको बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्रमा उपचार भइरहेको छ ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *