Friday, July 10यहालाई स्वागत छ....

इजरायलमा चिनियाँ राजदूतको रहस्यमय मृत्यु, बेडमा शव

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, ४ जेठ । इजरायलका लागि चिनियाँ राजदूत मृत फेला परेका छन् । राजदूत दु वी तेल अभिभस्थित अपार्टमेन्टमा आज मृत फेला परेका हुन् ।

५८ वर्षीय राजदूत वी पलङमा मृत फेला परेको र मृत्युको कारण नखुलिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनी यसअघि युक्रेनका लागि चीनका राजदूत थिए ।

घटना हुँदा परिवार साथमा थिएनन् । उनकी पत्नी र छोरा रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *