
महेन्द्र क्षेत्री प्यूठान असार १२
निकै लामो समय देखि लोक दोहोरी क्षेत्रमा राज गर्दै आयका एक चरचित नाम हो राजु परियार भन्दा बितिक्कै न चिन्ने सायद कमै दर्शक श्रोता होलान ।
बिच मा केही वर्ष गायप भयपनि लोकदोहोरी क्षेत्र लाई माया गर्नु पर्छ लोक दोहोरी लाई म माया मार्न सक्दिन भन्दै फेरी फरकियका राजु परियार हुन ।
फेरी पनि उनको नाम सुन्दा बितिक्कै हुरुक्कै हुने दर्शकहरुलाई निकै रमाइलो लाइभ दोहोरी लिएर आएका छन ।
आलाप दोहोरी घर को पस्तुतीमा तयार भाको सो रोधिमा चरचित गायिका टीका पुन र राजु परियार को धमाकेदार दोहोरी सुन्न र हेर्न सकिन्छ । दोहोरी मै नयाँ पन का साथ संचालित गरेको आलाब दोहोरी घरमा नयाँ भाका र नयाँ लयमै दोहोरी गाइने गरिन्छ ,
मीठो शब्द र थेगो बनाउनी झलक संगीतम को यो पस्तुती दर्शक हरुले सारै रुचाएका पनि छन । नयाँ पन र लोप हुँदै गई रहेकोे संस्कृति लाई जगेर्ना गर्ने उद्धश्य का साथ अघाडि बढ्नु हुने सबै यो आलाप दोहोरी घर संचालित टिमलाई सफलताको कामना ।
हेरौ राजु परियार र टीका पुन को यो बबाल दोहोरी