Friday, September 25यहालाई स्वागत छ....

गायिका बन्न काठ्माडौं छिरेकी युवती अलपत्र: स्वरमा साच्चिकै रहेछ जादु (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सपनानै सपनाको शहर भनेर चिनिने काठ्माडौंमा केहि नगन्य मात्राका सपना पुरा हुन्छन् भने धेरैका सपना यहि खाडलमा हाराउनछन् । झन यतीबेला धेरैका सपना चक्नाचुर नै भएका छन। देशमा कोरोनाले लकडाउन चलिरहेका बेला यहाँ हजारौ सपना बोकेर छिरेका धेरै मानिस अलपत्र परेका छन।

यस्तै सपना बोकेर काठ्माडौं छिरेकी एक युवती जसको सुमधुर स्वर छ उनी मिठो गीत गाउँछिन। गायिका बन्ने सपना बोकेर काठ्माडौं छिरेकी उनी यो लकडाउनको समयमा उनि काठमाडाैँमा अलपत्र परिन्।

गत बैशाषमा प्युठानको लागी बस जाँदै छ रे भन्ने सुने पछी उनि बसपार्कमा भेटिएकी थिइन। उक्त समयमा उनले मिठो गीत सुनाइन्, उनको स्वरमा साँच्चिकै जादु रहेछ ।

भिडियो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *