Saturday, August 8यहालाई स्वागत छ....

ओलीको अभिव्यक्तिले भारतमा तरङ्ग, नेपाली युवाको कपाल मुण्डन : टाउकोमा जय श्री राम

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालमा भएको भन्दै विवादास्पद अभिव्यक्ति दिएपछि त्यसको नतिजा भारतमा बस्ने नेपालीले भोग्नु परेको छ । भारतको बनारसमा एक नेपाली युवाको टाउकोको कपाल मुण्डन गरेर जय श्री राम लेखिएको छ ।

उक्त कार्य विश्व हिन्दु सेनाका कार्यकर्ताले गरेका हुन् । सो निर्वाचन क्षेत्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हो । भारतीय अनलाईन घमासानले लेखेको छ कि प्रधानमन्त्री ओलीको अभिव्यक्ति नसच्चिए भारतमा रहेका नेपालीको हालत यहि हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *