गायक पुरुषोत्तम न्यौपाने,तेजश रेग्मी र गणेश पौडेल को” रक्षा बन्धन” सार्वजनिक…(भिडियो सहित)

तिजका गितहरुले बजार तताइरहेका बेला नेपाली गित संगितको इतिहाँसमै अनौठो विधा रक्षा बन्धनको विषयमा समेत गित सार्वजनिक भएको छ ।

बहुचर्चित गायक पुरुषोत्तम न्यौपाने,तेजश रेग्मी र गणेश पौडेलको आजाव रहेको सो गितलाई सतिश अधिकारीले सिर्जना गरेका हुन भने भाका सर्जक तेजश रेग्मीको रहेको छ ।

सरापे,दाह्री वा र सतिश अधिकारीको अभिनय रहेको सो गितलाई सरोज रोशन भट्टराईले निर्देशन गरेका छन ।

गित सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै सर्जक तेजश रेग्मीले आफुले फरक विधाको गित स्रोता दर्शकले मन पराइदिनेमा आफु आशावादी रहेको बताउनु भयो ।

गितको पुरै म्युजिक भिडियो यस्तो छ –

https://youtu.be/aPwduoPDNfY

(Visited 257 times, 2 visits today)

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *