अशोक को गीतमा भुईकटहर | भिडियो खेलेबापत कति पाए पारिश्रमिक ? अशोकबारे दिपकले यसो भने |

युट्युबबाट चर्चामा आएका बालगायक अशोक दर्जीको दोश्रो गीत पनि सार्बजनिक भैसकेको छ । कुरा यति मात्र हैन भिडियोमा उनका साथि भुईकठरले अभिनय गरेको छ ।

भिडियो सार्बजनिक भएपछी यहा प्रश्न पनि केहिले गरिरहेका छन् कि भुईकटहरले अभिनय गरेबापत के पाए ? मन्जुल मितेरीले उनलाई निकै ठुलो साथ र सहयोग गरेका छन् ।

यति मात्र हैन उनलाई अभिनय गरेबापत उक्त सार्बजनिक कार्यक्रममै १० हजार पारिश्रमिक हस्तान्तरण गरिएको छ । यता दिपक न्यौपानेले अशोकलाई पनि सफलताको सुभकामना दिएका छन् ।

हिले उक्त भिडियो युट्युब नेपालको ट्रेण्डिङ्गको अग्र स्थानमा कब्जा जमाईरहेको छ । एक कार्यक्रम नै आयोजना गरेर सार्बजनिक गरेको भिडियोलाई छोटो समयमै लाखौ पटक हेरिएको छ ।

(Visited 189 times, 1 visits today)

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *