ताजा अपडेट

काउली बुढि बिना एकपल पनि बाच्दैन भन्दै राम्जी खाँड र सुरज रेग्मी…(भिडियो सहित)

नेपाली गीत संगीतको बजारमा बिभिन्न गीतहरु आउने क्रम जारि छ। यसै क्रममा प्रसन्न म्युजिक प्रा.लिको प्रस्तुतिमा सहारा के.सी र रतन बुढा क्षेत्रिको लोक दोहोरी गीत ‘आफुलाई भन्दा बढी माया तिमीलाई नै गर्छु’ सार्बजनिक भएको छ।

प्रसन्न म्युजिक प्रा.लिको आफ्नै युटूब च्यानल मार्फत बजारमा आएको छ। यस गीतमा रतन बुढाले शब्द संकलन गरेका छन् भने दीप सगरको संगीत संयोजन रहेको छ। सोहि गीतमा लोकप्रिय गायक रामजी खांड र लोक गायिका सन्ध्या बुढाको जादुमय आवाज रहेको छ।

सुरज रेग्मी र निर्मलाको दमदार अभिनय रहेको सोहि गीतलाई पछिल्लो समयका ब्यस्त निर्देशक पवन परियारले निर्देशन गरेका हुन् भने छायांकन नवराजले गरेका छन्। यस गीतको सम्पादन प्रविन रेशमीले गरेका हुन् ।
सहारा के.सी र रतन बुढालाई यस गीतको सफलताका लागि हाम्रो टिमको तर्फबाट शुभकामना।

भिडियो।हेर्नुहोस

(Visited 9,432 times, 1 visits today)
Loading...

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *