ताजा अपडेट

सन्तोष केशी र शर्मिला गुरुङले गाय तीन करोड नेपाली का आखै रसाउनी दशै तिहार गित” निरमाया ” (भिडियि सहित)

महेन्द्र मुस्कान क्षेत्री —

नेपाली लोक संगीत एउटा एस्तो संगीत हो जस्ले बालक देखी बुढा सम्मको मन बहकाउछ । लोक गीत भन्ने बित्तीकै हामी हाम्रै बनपाखामा घन्कीने गीत भन्ने बुझ्छौ हाम्री आमाले बिहानै दैलो पोत्दै गाउने लोक गीत अनी हामी गोठालो जादा गाउने लोक गीत मेलापात जादा गाउने लोक गीत।

लोक गीतमा साँच्चीकै यथार्तपन लुकेको हुन्छ।खै कहाँ बाट पैदा हुन्छन एती राम्रा शब्द अनी कसरी गाउछन एती मीठो भाकामा ? हामीले साँच्चीकै श्रेष्टालाई सम्मान गर्नु पर्छ।

पछिल्लो समयका एक हुनहार शर्जक तथा गायक सन्तोष के.सी, उनी प्राय सामाज मा घट्ने बास्तबिक घटनाहरुमा केन्द्रीत भयर गीत लेख्ने र गाउने गर्छन,सायद त्यसैले होला उनी सबैको मनमुटुमा बस्न सफल श्रजक तथा गायक भनेर चिनीएका छन।उनको स्वर त मिठो छ नै,तर गीतमा उनले दिने लय र शब्द पनी उत्तीकै राम्रो हुन्छ।

शनिवार पनी उनको एउटा गीत सार्बजनीक भयको छ, “निरमाया”बोलको उक्त गीतले ढुङ्गे मुटूहुनेहरुको पनी आँखा रसाउछ ।निकै नै भावपुर्ण रहेको उक्त गितमा सन्तोषलाई स्वरमा साथ निकै नै चर्चीत गाईका सर्मीला गुरुङ्ले दिएकी छन ।सर्मीला गुरुङ लोक दोहोरी क्षेत्र की एक हुनहार गाईका हुन उनको यो क्षेत्रमा ठुलै योगदान छ।

त्यस्तै गीतमा लय शब्द सन्तोष के.सी को नै रहेको छ,अहीले की चर्चीत मोडेल सारीका के.सी सामेल छिन, जुन अहीले सबैको मन मुटूमा बस्दै लोकप्रीय बन्दै गएकी छन..उनलाई साथ भने मोड्लिङमा रमेश के.सी ले दिएका छन ।

अहीलेका चर्चीत निर्देशक कपिल लामा ले निर्देशन गरेको उक्त म्युजीक भिडीयो म्युजिक नेपालको यूटूब च्यानल मार्फत सार्बजनीक गरीएको छ।

हेर्नुहोस भिडीयो-

(Visited 7,319 times, 7 visits today)
Loading...

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *