ताजा अपडेट

अनेकौ सपाना बोकेर प्रदेश पसेका दुई छोरा हरु आमाको काख रित्तो पारी कहिले न फर्किने गरि सधैका लागि बिदा भय… (भिडियो मन दरो।बनाएर मात्रै हेर्नुहोला)

काठमाडौं –

सुर्य खड्का” नेपाली लोक संगीत क्षेत्रका एक परीचीत गायक हुन उनले स्वर दिएका हरेक गीतहरु बजारमा चर्चाको शिखरमा छन ।बास्तबिक घटनामा केन्द्रित भयर सुर्य खड्काले धेरै गीत गायका छन ।

उनी समधुर स्वर का धनी त छन नै शब्द पनी उत्तीकै मिठो लेख्छन उनका गीतहरु जस्तै ” घडी,हरेक दीन नेपाली प्रदेशमा रुन्छ,साउदी दुबै कतारको दोहामा, जस्ता गीतहरुले बजारमा निकै चर्चा कमाएका थिय।उनलाई धेरै दर्शक श्रोताले प्रदेशी गायक भनेर पनी चिन्छन उनी आफै पनी एक प्रदेशी हुन ,प्रदेशमा जस्तो भोगेको छु त्यस्तै गीत गाउछु तुफान न्युज संगको कुराकानीमा उनले भनेका
छन ।

यसै बिच आईतबार सुर्य खड्का को स्वरमा हरेक प्रदेशी लाई रुवाउने “रित्तो काख” बोलको गीत सार्बजनीक भयको छ ।उक्त गीतको शब्द शिब अखेलीले लेखेका हुन भने लय गायक शुर्यले आफै गरेका हुन ।गीतमा उनलाई स्वरमा साथ गायक निर्मल क्षेत्री र गाईका रिना के. सी ले दिएकी छन।

गीतमा अभिनय गर्दै अहीलेका चर्चीत मोडलहरु देखीएका छन । रमा थपलिया , बिपेश घिमिरे , महेन्द्र गौतम , शन्कर केसि यी सबै मोडलहरु पछील्लो समयका नीकै चर्चीत मोडलहरु हुन ।गीतको म्युजीक भिडीयो निर्देशन दुर्गा पौडेल ले गरेका हुन ।गीत सुर्य खड्काले आफ्नै official यूटूब च्यानल मार्फत सार्बजनीक गरेका छन।

मन थामेर हेर्नुहोस उक्त गीतको भिडीयो

(Visited 6,810 times, 4 visits today)
Loading...

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *