ताजा अपडेट

अाफैमा गायक गणेश बाबु बि क को उत्कृष्ट लयमा राम्जि खाड र सम्झना भन्डारि को निकै मारमिक अावाज “नरौ न भन” सार्वजनिक ।

काठमाडौँ – नेपली लोक गित हरूमा मीठो मीठो अावाज भर्दै अायका अत्यनतै मीठो स्वरका धनी गायक गणेश बाबु बि क यति बेला “सयौं जुनि” बोलको अाधुनिक गित मा शब्द शिर्जना गरेका गणेश बाबु यैले निकै मारमिक लय तयार पार्न सफल भयका छन।

जस गित को बोल “नरौ न भन” सुगम गीत संगीतका चर्चित गायक रामजी खाँण र चर्चित गायिका सम्झना भण्डारीको स्वरमा ‘नरोउ नभन’ बोलको गीत सार्वजनिक भएको छ ।सार्वजनिक गीतको भिडियोलाई म्युजिक नेपालको युटुब च्यानलले बजारमा ल्याएको हो निकै नै मार्मिक तथा समय सान्दार्भिक लोकदोहोरी गीत ‘नरोउ नभन’ मा गोपाल विश्वकर्माको शब्द रहेको छ । र निकै नै सुन्नलाई छुट्टै अान्नद अाउने अाफ्नो प्रेम्मिका लाई अाबध्द बनाई निकै मीठो लय यायक गणेश बाबु बि क ले गरेका छन,।

गीतको भिडियोमा चर्चित मोडल सारिका के.सी र विष्णु कुँवरको उत्कृष्ट अभिनय रहेको छ ।उक्त गीतको भिडियोलाई विनोद सुन्दासले निर्देशन गरेका हुन् । भने बासु बरालले छायांकन गरेको भिडियोलाई मिन रावलले सम्पादन गरेका छन् ।

गितलाई हेर्नको लागि यो लिङमा किलिक्क गर्नु होस। 


(Visited 137 times, 2 visits today)
Loading...

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *