लोक संगीत पारखी

Just for news and entertainment

पत्रपत्रिका

नेपालबाट तरकारी पठाउँदा नेपालीलाई सास्ती, भारतीयलाई मस्ती

तरकारी भारतबाट आउने मात्र होइन, नेपालबाट उता जान्छ पनि । तर, निर्यात गर्दा नेपाली व्यवसायी भारतीय अधिकारीबाट अनेकन झन्झट व्यहोर्न बाध्य छन् । भन्सार नजिकका प्रयोगशालामा तयारी नपुगेको भन्दै सरकारले भारतीय तरकारीको विषादी परीक्षण रोकेको छ। भारतको पनि सीमा नजिक…

बिकाशको नाममा बिनास,रोपाइँ गरिसकेको खेतमा डोजर

काठमाडौं / नेपालको आर्थिक वर्ष सकिनै लाग्दा विकासे बजेट पनि राज्य कोषबाट ह्वात्तै घट्ने गर्छ। केही दिनअघि मात्रै देशभरीको विकासे वजेट २७ प्रतिशत मात्र खर्च भएको एक तथ्याङ्कले देखाएको थियो। आर्थिक वर्ष २०७५÷०७६ सकिनै लाग्दा बजेट फ्रिज जाने डरले दु्रतगतिमा…

बुधबार फेसबुक लगायतका सामाजिक सञ्जालहरुमा एकैसाथ प्राविधिक समस्या देखिएपछि….

एजेन्सी-बुधबार सामाजिक सञ्जाल फेसबुक लगायतका सामाजिक सञ्जालहरुमा एकैसाथ प्राविधिक समस्या देखिएको छ । फेसबुक लगायत वाट्स एप्स,म्यासेन्जर,इन्स्टटाग्राममा प्राविधिक समस्या देखिएको हो । बुधबार बिहानबाट सामाजिक सञ्जालहरुमा एकैसाथ यो समस्या देखिएको थियो । सामाजिक सञ्जालहरुमा समस्या देखिएपछि बुधबार बिहान हज्जारौ प्रयोगकर्ताहरुले…

गृह मन्त्रालयका सह- सचिवको गाडीलाई कारवाही गरेका ट्राफिक प्रहरी सम्मानित !

काठमान्डौ , गृह मन्त्रालयका सह- सचिव रामकृष्ण सुवेदीको गाडी माथि कारवाही गरेका ट्राफिक प्रहरीलाई सडकमै सम्मान गरिएको छ । अनाधिकृत रुपमा सिंहदरबारको पूर्वी गेट अगाडि पार्किङ गरेर गाडी राखिएको बेला महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरी जवानले गाडीमा लक लगाएका…

कोटेश्वरदेखि कलङ्की सडक खण्डमा बिरुवा रोपिने

काठमाडौं । वन तथा भू–संरक्षण विभागको आयोजना र विभिन्न सङ्घ संस्थाको सहयोगमा कोटेश्वरदेखि कलङ्कीसम्म करीब १० किलोमिटर खण्डमा सडक सौन्दर्यकरणका लागि विभिन्न प्रजातिका बिरुवा रोप्ने तयारी अन्तिम चरणमा पुगेको छ । चीन सरकारको सहयोगमा निर्माण भएको उक्त सडक खण्डमा चीनको…

दुई वर्षमा निर्माण गरिसक्ने भनेकाे पुल ९ वर्ष लाग्याे, त्याे पनि ढलान गर्दागर्दै भत्कियो

झापा । मेचीनगर नगरपालिका–१२ स्थित हँडिया खोलामा निर्माणाधीन पक्की पुल ढलान गर्दागर्दै भत्किएको छ । दुई वर्षमा निर्माण सक्ने गरी ०६७ मा सुरु भएको पुल नौ वर्ष धकेलिँदासमेत ढलानकै क्रममा भत्किएको हो । ठेकेदारले गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेको र…

जाने होइन त भद्रगोल टिमले खोलेको रेष्टुरेन्ट नम्बर वानमा

डिल्ली बजारबाट कमलपोखरी चोकतिर जाँदा कारागारभन्दा दुई घर पर छ, इचिवान रेस्टुरेन्ट । केही समयअघि यो रेस्टुरेन्ट जापानिजको नाममा थियो । सञ्चालक जापानिज नै थिए । जापानी भाषामा इचिवानको अर्थ हुन्छ– नम्बर वान । करिब दश महिनाअगाडि यो रेस्टुरेन्टलाई टेली सिरियल भद्रगोलको टिमले किन्यो ।…

कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म विश्वकै लामो केबलकार तीन महिनाभित्र निर्माण कार्य सम्पन्न ….(हेर्नुहोस पुरा बिवरण)

काठमाडौँ । धार्मिक एवं पर्यटकीय स्थल मुक्तिनाथ धामसम्म केवलकार निर्माण हुने भएको छ । कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म निर्माण गरिने प्रस्तावित सो यात्रुबाहक केवलकारको विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) निर्माण कार्य सुरु भएको छ । कुल ८३.६५ किलोमिटर लम्बाईको विश्वकै लामो यात्रुवाहक…

सबै जना सचेत रहनुहोला आज मेघ गर्जन सहित वर्षा

काठमाडौं । बुधबार देशका केही ठाँउमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ । आज दिउँसो देशका पूर्वी र मध्य भु-भागका केहि र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको हो ।…

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिले ४३४ कैदीलाई दिइन् माफी

जेठ १४, २०७६ -काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले ४३४ जना कैदीहरुको कैद सजाय माफी दिएकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले असल चालचलन भइ कैदको सजाय छोट्याउन योग्य उनीहरुलाई बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी दिएकी हुन् । गणतन्त्र…