ताजा अपडेट

पत्रपत्रिका

प्रहरीद्वारा बलात्कृत किशोरी भन्छिन्, ‘मुख थुनेर बोल्न–चिच्चाउन दिएनन्’

११ जेष्ठ २०७६, शनिबार ०७:३१

एक महिनाअघि नवलपरासीको सुनुवलमा २ प्रहरीद्वारा बलात्कृत भएका दुईमध्ये एक किशोरीको स्वास्थ्य अवस्था झनै बिग्रिँदै गएको परिवारजन र स्वंयमले बताएकी छिन । गत वैशाख २ गते विहान एक किशोरी र अर्की युवतीलाई दङ्गा नियन्त्रण प्रहरी गण सुनुवलका दुई जना प्रहरीले सामूहिक बलात्कार गरेको घटना धेरै दिनपछि मात्र बाहिर आएको थियो । लगत्तै उनीहरुविरुद्व जबरजस्तीकरणीको मुद्दा […]

Read More

लोकप्रिय गायिका विष्णु माझीको बारेमा प्रहरीले समेत चासो दिन थाल्यो ! के अब पाउलिन त न्याय ??

२० पुष २०७५, शुक्रबार ०९:१७

लोकप्रिय गायिका विष्णु माझी सम्बन्धी समाचार सार्वजनिक भए पछि यसमा प्रहरीले समेत चासो दिएको छ । आफ्नै श्रीमानले बन्दी बनाएर राखेको तथा माइत समेत ११ बर्ष सम्म नआएको कुरा पत्रपत्रिका आएका थिए । स्याङजाबाट कान्तिपुरकी पत्रकारले यस सम्बन्धी समाचार केहि दिन पहिला सार्वजनिक गरेकी थिइन । गायिका माझीको बारेमा सम्बन्धीत निकायमा बुझनाको लागी पत्रचार गरिएको […]

Read More

बाह्रवर्षीया गर्भवती गंगामाया अस्पतालमा

४ मंसिर २०७५, मंगलवार ०९:३४

मङ्सिर ४, हेटौँडा । गङ्गामाया चेपाङ १२ वर्षको उमेरमा आमा बन्दै गरेको सञ्चार माध्यममा सार्वजनिक भएपछि उपचारार्थ अस्पताल लगिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । प्रधानमन्त्री कार्यालयले गङ्गामायाको उद्धार तथा उपचार गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई निर्देशन दिएपछि राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्याक्ष निर्मला हिम्डुङ्गको समन्वयमा सोमबार साँझ हेटौँडा अस्पताल […]

Read More

चिकित्सक संघको आन्दोलन स्थगित

१९ भाद्र २०७५, मंगलवार ०६:४३

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र यादव र नेपाल चिकित्सक सङ्घबीच सोमबार दिनभर भएको वार्ताबाट तीन बुँदे सहमति जुटेको छ । सहमतिसँगै चिकित्सक संघले आन्दोलनको कार्यक्रम एक साता स्थगन गरेको छ । सहमति अनुसार सरकारले सङ्घले उठाएका माग सम्वोधन गर्ने प्रक्रिया अघि बढाउने छ । यस्तै मुुलुकी अपराध (संहिता) को दफा २३० को उपदफा २ […]

Read More

बोल माया..गित भाचीयको हात देखाउदै गाय यि बालक , (भिडियो सहित)

३० श्रावण २०७५, बुधबार ००:०६

काठमांडू काठमांडूको भिडमा थुप्रै किसिमका ब्यक्ति भेटिने गर्छन कोही आफ्नो भबिश्य बनाउन अध्यनका लागी भन्दै आउछन, त कोही सामान्य आफ्नो गुजारा गर्नका लागी आउने गर्छन । यसै बिच हामीले एकान्त कुना काठमांडू स्थित बाटोमा एकजना साना बालकलाई गीत गाउदै गरेको देख्यौ । कही ब्यक्तिका हरुका बिचमा एकजना साना बालक बिराज गन्दर्भ घाटी तानी तानी गीत […]

Read More

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज विशेष पूजाका लागि पशुपतिनाथ जानी ,

२९ बैशाख २०७५, शनिबार ०२:४१

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज विशेष पूजाका लागि पशुपतिनाथ मन्दिर जाने भएका छन् । विशेष पूजा एवं दर्शनका लागि सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मुक्तिनाथमा पूजा एवं दर्शनपछि शनिबार बिहान साढे दश बजेपछि प्रधानमन्त्री मोदी पशुपतिनाथ पुग्ने छन् । भारतीय प्रधानमन्त्रीको स्वागतका लागि पशुपतिमा सरसफाइ, स्वागतद्वार निर्माण […]

Read More

मोदीको सुरक्षाका लागि ११ हजार सुरक्षाकर्मी ,

२२ बैशाख २०७५, शनिबार ०५:०४

काठमाडौं, २२ बैशाख- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लक्षित गर्दै ११ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट ती सुरक्षाकर्मी परिचालन हुने भएका छन् । गृह मन्त्रालयको संयोजनमा नेपाल प्रहरीका ५ हजार, सशस्त्र प्रहरी र नेपाली सेनाका ३/ ३ हजार र राष्ट्रिय […]

Read More

क्रिकेट रंगशाला बनाउन जुटेका धुर्मुस सुन्तलीलाई प्रधानमन्त्री ओलीले यस्तो के भनेर धुर्मुस सुन्तली नै दंग परे: (पूरा विवरण सहित )

१७ चैत्र २०७४, शनिबार ०६:०३

चैत्र१७ काठमाडौं – क्रिकेट रंगशाला निर्माण गर्ने अभियानमा जुटेका हास्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस-सुन्तली)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् प्रधानमन्त्री ओलीले धुर्मुस-सुन्तलीसँग शुक्रबार साँझ बालुवाटारमा झण्डै एक घन्टा कुराकानी गरेका हुन् । ‘प्रधानमन्त्रीले अघि बढ्नुस्, सरकार तपाईहरुको साथमा छ भन्नु भएको छ”, धुर्मुसले भने । भेटमा प्रधानमन्त्रीले ‘नमुना नेपाल’ निर्माण अभियानबारे […]

Read More

बाग्लुङ मा भोली देखि चैत्राष्टमी मेला।

८ चैत्र २०७४, बिहीबार ०३:५७

बागलुङ ०८ चैत्र- चैत्राष्टमीको अवसर पारेर आयोजना गरिएको ऐतिहासिक चैत्राष्टमी मेला २०७४ को तयारी अन्तिम चरणमा पुगेको छ । यहि चैत्र ९ देखी १३ गतेसम्म कालिका भगवती मन्दिर परिसरमा आयोजना हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजक कालिका भगवती गुठी ब्यबस्थापन समितीले जनाएको छ । मेलाका लागि आवश्यक पर्ने स्टल तथा मञ्च निर्माण, प्रचार–प्रसार, कालिका […]

Read More

आजदेखि एसइइ परीक्षा शुरु एसइइ दिन लाग्नुभएको भाइ ,बहिनी हरुमा सम्पुर्ण लाई सफलताको कामना।

८ चैत्र २०७४, बिहीबार ०३:०३

चैत्र ८,काठमाडौं – माध्यामिक शिक्षा परीक्षा (एसइइ) बिहीबार आज देखि सुरु हुँदैछ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले बिहीबार बिहान ८ बजेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षाको तयारी पूरा भएको जनाएको छ । देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । कक्षा १० को […]

Read More