ताजा अपडेट

मनोरन्जन

दोहोरी खेलेर भाइरल भएकी कमला घिमिरेको पहिलो गीत यस्तो बन्यो !दोहोरीको सबै कलाकार भिडियोमा

२७ कार्तिक २०७६, बुधबार १३:१८

युटुबमा सर्बाधिक रुचाएकी कमला घिमिरेले आवाज दिएको पहिलो गीत बजारमा आएको छ। कमलाले गाएको पहिलो गीत शुभारम्भ डिजिटल म्युजिक प्रालिले लगानी गरेको छ।कमला घिमिरे संगै अमृत सापकोटाले उक्त गीतमा आवाज दिएका छन।अमृत सापकोटालेनै उनलाई मिडियामा ल्याएका थिए। सानै उमेरमा उनले गाएको गीतले लाखौ दर्शक नजिकिएका थिए।१ करोड भन्दा बढीले दोहोरीने हेरिसकेका छन कमला घिमिरेको।कमला घिमिरेको […]

Read More

बिष्णु माझी र अर्जुन कुंवरको आँशुको सहर पनी रातारात चर्चामा — भिडियो सहित

३ आश्विन २०७६, शुक्रबार २०:४८

एक बर्ष पहिला सार्वजनिक भएर सबैको मन मुटुमा आफ्नो दरिलो स्थान बनाउ सफल गीत आँसुको कारखाना भाग दुई आँसुको शहर पनि चर्चाको चिखरमा पुगेको छ । गीतले सार्वजनिक भएको एक दिनमै एक लाख २५ हजार भन्दा धेरै दर्शक बनाएको छ । भने गीतको चौतर्फि प्रशंसा समेत पाएको छ । नेपालकै महँगि गायिका बिष्णु माझी र […]

Read More

रमेश हमाल र निना बुढाथोकी को अभिनय, सिर्जन वरालको उत्कृष्ट निर्देशन मा ऋषी खड्काको दशैं गीत “प्रदेशी”

२९ भाद्र २०७६, आईतवार १३:३५

काठमाडौं / गीतकार ऋषि खड्काको शब्द संगीतमा “परदेशी” बोलको दशैँ गीत सार्वजनिक भएको छ । गीतमा गायक प्रमोद खरेलको सुमधुर स्वर रहेको छ । सप्तरंगी म्युजिकले बजारमा ल्याएको उक्त गीतको भिडियोलाई सृजन बरालले निर्देशन गरेका हुन् । दीपक गिरीको छायांकन र अमृत चापागाईंको सम्पादनमा तयार बनेको भिडियोमा कलाकारहरु रमेश हमाल ठकुरी, निना बुढाथोकी र ऋषि खड्काको […]

Read More

प्रमोद, सुरज र सन्तोष को दशैं गीत “दशै आयो प्रदेशी आएन्” सार्वजनिक (भिडियो सहित)

२६ भाद्र २०७६, बिहीबार ०८:३९

काठमाडौं / एस.एस. डिजिटलको पस्तुतिमा लाखौ प्रदेशिको पिडामा आधारित एउटा कारुणिक कथामा तयार पारिएको सुरज गैह्रे बिबशको दशै तिहार गित “प्रदेशी आएन“ सार्बजनिक भयको छ। प्रदेशिलाई याद दिलाउन मार्मिक सङ्गितमा तयार पारियको यस गितका सङ्गितकार हुन सन्तोष के.सि.। जसको गितकार हुन सुरज गैह्रे बिबश भने स्वर लोकप्रिय गायक प्रमोद खरेलको रहेको छ । छोरो उता प्रदेशको […]

Read More

यसपालि को दशैमा पनी बिष्णु खत्री ले छुट्टी नपाएपछी रन्जिताको भयो यस्तो हालत– भिडियो सहित

२१ भाद्र २०७६, शनिबार ०९:३४

नेपाली लोक संगीतका एक सदबाहर गायक बिष्णु खत्रीको फेरी अर्को मार्मिक गीत बजारमा आएको छ।दशैं पर्व आउने बितिकै बिष्णु खत्रीको खोजि हुने प्रचलन नै छ उहाले सृजना गर्ने गीतहरु सबै चर्चामै हुन्छन। खत्रीले यो पटक पनि दशैंमा सबैलाई रूहाउने पक्का देखिन्छ। गरिबीको कथालाई समेटेर एउटा गीत बजारमा ल्याएका छन। नेपालीहरुको महान् चाड दशैं नजिकिँदै गर्दा […]

Read More

यि हुन यो वर्षका चर्चित सात तिज गीत(भिडियो सहित)

१६ भाद्र २०७६, सोमबार २१:२२

खगेन्द्र दाहाल, नेपालगन्ज । हरेक वर्ष सयौ तिजका गितहरु निस्कने गरेका छन । तिज आउनु पुर्व ४५ दिन अघि नै तिजका गितहरु बजारमा कलाकारले ल्याइसकेका थिए । हिजो आज तिजका गित खोज्न पसलमा जान पनि पर्देन । इन्टरनेटको माध्यमबाट तिजका गित युटुवबाट हेर्ने डाउनलोड गर्ने गरेर नाच्ने प्रचलन मौलाइसकेको छ । यसपालि बजारमा आएका हामिले […]

Read More

यो गीतले आँसु मात्र आँउदैन,नेपालको समाजको पनि प्रतिनिधित्व गर्छ, यो बर्षको उत्कृष्ट तीज गीत पापिनी बुहारी

२८ श्रावण २०७६, मंगलवार १०:४०

नेपाली महिलाहरुको महान पर्व हरितालीका तीज आउन अब केहि समय मात्र बाँकी छ । यसै अवसरमा कलाकाहरुले नयाँ/नयाँ तीज गीहरु सार्वजनिक गरिरहेका छन । विगतको तुलनामा यो बर्ष गीत धेरै कम सार्वजनिक भएका छन भने विकृति र विसंगती पनि निकै घटेको छ । तीजकै अवसरमा भर्खर मात्र नयाँ तीज गीत पापीनी बुहारी भर्खर मात्र सार्वजनिक […]

Read More

चर्चित डान्सर तेरिया मगरको आज जन्मदिन , शुभकामना दिनेको ओइरो

२७ श्रावण २०७६, सोमबार १९:०१

तेरिया फौजा मगर चर्चित डान्सर हुन् । उनले सानो उमेरमा नै धेरै सफलता हासिल गरेकी छिन् । सन् २०१४ मा डिआइडी लिटर मास्टर को उपाधी जितेपछि तेरियालाई अधिकांश दर्शकले चिन्न थालेका हुन् । उनले आफ्नो मात्र नभएर नेपालको नाम नै विश्वभर चिनाउन सफल भएकी छिन् । आज तिनै डान्सर तेरिया मगरको जन्मदिन हो । आजबाट […]

Read More

भद्रगोलकी मुन्निको पहिलो म्युजिक भिडियो सार्बजनिक …(भिडियो सहित)

२७ श्रावण २०७६, सोमबार १८:३७

काठमाडौं /भद्रगोलबाट एकाएक भाइरल भएकी बलेको जोडी मुन्नी अर्थात् प्रियाना आचार्यले खेलेको पहिलो म्युजिक भिडियो बजारमा आएको छ।चर्चित गायक साहिल खड्काले आवाज दिएको उक्त गीत बजारमा आएको केहि मिनेटमै चर्चा बोटुलेको छ। गीतमा साहिल खड्काकै शब्द संगीत रहेको छ।निकै मौलिक र पुरानो सम्झना गर्ने उक्त गीतमा साहिल खड्का र मुन्निको नै अभिनय रहेको छ।चर्चित निर्देशक […]

Read More

टिका सानुको फेरी आयो अर्को मनै रुवाउने तीज गीत “का होला घर मेरो” –भिडियो सहित

२७ श्रावण २०७६, सोमबार १६:४१

काठमाडौं — नेपाली नारीहरुको महान चार्ड हरितालिका तीज आउन अब केहि दिन मात्रै बाकी छ।तर डिजिटल बजारमा भने दिनकै अनगीन्ती गीत हरु सार्वजनिक भएका छन। बिशेष महिलाहरुको महान चार्डको रुपमा लिइने यो पर्वमा पराई घर गएकी चेली माइतीमा आउनी र आमा संग दु:ख सुख्ख साटासाट गर्नी अनि मिठो मसिनो जे छ तेहि परिकार लाई दरको […]

Read More