ताजा अपडेट

मोफोसल खबर

कसैले आफ्नो जात लुकाउन हुँदैन, म कामी हो यसैमा गर्व गर्छु : गायक कुलेन्द्र विश्वकर्मा

२६ श्रावण २०७६, आईतवार ०७:१७

मुस्कान- कुनै समय लोक गीत भन्ने बित्तिकै नाक खुम्चाउने समाजले यतिबेला खोजी खोजी लोकदोहोरी गीत सुन्न थालेको छ । गीत संगीतलाई आ-आफ्नै तरिकाले खण्डन गरेपनि बालक देखि वृद्धाले सुन्ने भनेकै लोक दोहोरी गीत हो । पर्वतका होनाहार चर्चित लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा विगत लामो समयदेखि लोकदोहोरी क्षेत्रमा संघर्ष गरेर यहाँसम्म आइपुगेका गायक हुन् । उनको […]

Read More

टाउको पछाडि, पेट अगाडि ! नेपालमै सँसार चकित पार्ने यस्तो अचम्मको मान्छे पनि भेटियो (भिडियो हेर्नुस)

१९ श्रावण २०७६, आईतवार ११:५९

मान्छेलाई भगवानले अनेक कला दिएका हुन्छन् । कला पारखीहरुले आफुले बिभिन्न शिप र शैली जानेर चर्चामा आएका हुन्छन् । यसैबिच चितवनका एकभाई यतिबेला युट्युबमा हिट छन् । भाईको नाम हो, देव चापागाई । मात्र १५ बर्षका देव आफ्नो शरीरलाई रबरको आकारमा ढाल्छन् र जता पनि लैजान्छन् ।अचम्मको कला भएका देव आफ्नै हातले आफ्नो शरीरलाई स्किपिंग […]

Read More

लव–कुशको सपना : नेपाललाई रोबोटको देश भनेर चिनाउन चाहन्छौं

७ श्रावण २०७६, मंगलवार १४:१३

हरेक मान्छेका सोंच र सपना फरक हुन्छन् । सपना नदेखी लक्ष्यमा पुग्न सकिंदैन पनि । बुटवल, योगिकुटीका १६ वर्षीय जुम्ल्याहा लव र कुश पन्थीको सपना पनि बेग्लै छ । आठ वर्षअघि दुई कक्षामा पढ्दा टेलिभिजनमा हिन्दी फिल्म ‘रोबोट’ हेरेपछि उनीहरुको ध्यान मानव यन्त्र (रोबोट)ले तान्यो । त्यही क्रममा उनीहरुले रिमोट कन्ट्रोलबाट चल्ने रोबोट र विमानको […]

Read More

प्रेम गर्न कर्जा माग्दै दिलीप रायमाझी म्यानेजसंग यसरी गरे बिन्ती – भिडियो सहित

२८ असार २०७६, शनिबार १६:०९

दुई लोकप्रिय सर्जकहरुले प्रल्हाद सुवेदी र नरेन्द्र प्रेमीको संयुक्त सिर्जना प्रेम कर्जा भर्खर मात्र सार्बजनिक भएको छ । यो बर्ष सार्बजनिक भएका आधुनिक गीत मध्य निकै उत्कृष्ट रहेको सो गीतले गरिब युवालाइ प्रेम गर्न कति कठिन छ भन्ने कुरालाइ निकै रमाइलो संग उठाइएको छ । गीतको म्युजिक भिडियोको पक्ष पनि उस्तै राम्रो बनाइको छ । […]

Read More

शिक्षकको कुटाइबाट कक्षा ९ मा अध्यनरत कलौनीको ज्यान गयो

२७ असार २०७६, शुक्रबार ०५:२५

कञ्चनपुर । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा निरन्तर प्रश्न उठिरहेका छन्, त्यसमाथि सामुदायिक विद्यालयमा पढाउने कतिपय शिक्षकहरुको व्यवहार कारण सिंगो शैक्षिक क्षेत्र बदनाम हुने गरेको छ । यसका पछिल्लो उदाहरण बनेको छ, कञ्चनपुरमा । कञ्चनपुरको भिमदत्त नगरपालिका–१७ स्थित महाकाली बाल विद्यालयमा कक्षा ९ मा अध्यनरत माधव कलौनीको शिक्षकको कुटाइबाटै ज्यानै गएको छ । असार १३ गते […]

Read More

गलबन्दीमा शम्भु राइको नाम आयो, सहमतिको पालना गरे प्रकाशले

११ असार २०७६, बुधबार १९:४९

काठमाडौं ११ असार / लोकप्रिय लोकदोहोरी गीत ‘गलबन्दी’बारे देखिएको विवादमा गायक/सर्जक शम्भु राई र प्रकाश सपुतबीच सहमति भएको छ । सहमति अनुसार प्रकशले गीतमा शम्भुको नाम राखीदिएका छन । कृयसनमा राइ र रिकृयसनमा आफ्नो नाम राखेको छन । सांगीतिक क्षेत्रका विभिन्न संघसंस्थाको समन्वयमा बुधवार भएको छलफलपछि सहमति भएको हो । सहमति अनुसार गलबन्दी लोकदोहोरीको संगीत […]

Read More

शम्भु राई र प्रकाश विचको विवाद टुङ्गीयो,शम्भुले नाम पाउने, दाम नपाउने

११ असार २०७६, बुधबार १५:२०

काठमाडौं – लोकप्रिय लोकदोहोरी गीत ‘गलबन्दी’बारे देखिएको विवादमा गायक/सर्जक शम्भु राई र प्रकाश सपुतबीच सहमति भएको छ । सांगीतिक क्षेत्रका विभिन्न संघसंस्थाको समन्वयमा बुधवार भएको छलफलपछि सहमति भएको हो । सहमति अनुसार गलबन्दी लोकदोहोरीको संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जना प्रकाश सपुत हुने गरी शम्भु राईको समेत नाम समावेश गर्ने सहमति भएको छ […]

Read More

लोकप्रिय गायिका बिष्णु माझी र बाबु कृष्ण परियारको आवाजमा मुटु छुने गीत आसु दिने माया (भिडियो सहित)

१० असार २०७६, मंगलवार १३:१४

लोकप्रिय गायिका बिष्णु माझी र बाबु कृष्ण परियारको आवाजमा नया गीत आसु दिने माया भर्खर मात्र सार्वजनिक भएको छ । मायामा बिछोड भएका मायालु जोडिहरुको कथालाइ विषय बनाइ तयार पारिएको सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । गीतलाइ बिक्रम बोम्जनले शब्द लेखेका छन भने गोबिन्द आलेले लय सिर्जना गरेका छन । कपिल लामाले […]

Read More

विप्लवका छोरा ‘डाक्टर’ प्रकाशले गरे दुर्गम गाउँमा गएर स्वास्थ्य जाँच

१० असार २०७६, मंगलवार ०८:१७

बुटवल – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाएको छ तर चन्दका छोरा प्रकाश महासचिव रहेको अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको प्राविधिक सहयोगमा कपिलवस्तुको शिवराज नगरपालिका–३ शिवगढीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । शिविरमा विप्लवका छोरा प्रकाशले आफैं आएर बिरामीको चेकजाँच गरे । शुक्रवार र शनिवार चलेको शिविरमा २ हजार ६ सय जनाले सेवा […]

Read More

पर्वतको लुंखुमा जीप दुर्घटना, दुईको मृत्यु

८ असार २०७६, आईतवार १९:०८

पर्वत/ पर्वतको महाशिला गाउँपालिका वडा नं ५ लुंखु देउरालीमा आइतबार साँझ भएको जीपन दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । लुंखुदेउराली बजारबाट बालाकोट तर्फ जाँदै गरेको ग २ च ७१२८ जीप लुंखुबजार भन्दा केही तल दुर्घटना हुँदा दुइ जनाको मृत्यु भएको हो । दुर्घटनामा घाइते ४ जना घाइते भएको र उनीहरुको लुखु प्राथमिक स्वास्थ्य केन्द्रमा […]

Read More