ताजा अपडेट

राष्ट्रिय खबर

सुहागरातमै पतिले गरे यस्तो हर्कत, नव विवाहित श्रीमती बेहोस, पति फरार

२८ श्रावण २०७६, मंगलवार १०:१३

एजेन्सी। सुहागरात जीवनभरका लागि सम्झनयोग्य हुनुपर्छ । तर, पहिलो सुहागरात नै झण्डै का*ल बनेर आईलाग्दा एक नवविवाहिता दुलहीको मनमा कति चोट पर्ला ? यस्तै घटना छिमेकी देश भारतका घटेको छ । बिहेको पहिलो रात नै श्रीमानले गरेको कुकर्मले नवविवाहित श्रीमतीको झण्डै कालको मुखमा परेकी छन् । यो घटना भारत उत्तर प्रदेशको हो । पिताको घरबाट […]

Read More

प्रकाशको खातामा २१ अर्ब रहेको आरोपपछि प्रचण्डको सचिवालयले निकाल्यो यस्तो विज्ञप्ति

२८ श्रावण २०७६, मंगलवार १०:०९

केही दिनयता सामाजिक सञ्जाल र अनलाइनमा प्रचार भइरहेको नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र स्व. प्रकाश दाहालको बैंक खातामा २१ अर्ब रुपैयाँ रहेको सूचनाप्रति प्रचण्डको सचिवालयको ध्यानाकर्षण भएको छ । मंगलवार एक विज्ञप्ति जारी गर्दै प्रचण्डको सचिवालयले भ्रामक समाचारको खण्डन गरेको छ । ‘दिवंगत कमरेड प्रकाश दाहालको नाममा दुबईको बैंैंकमा २१ अर्ब रुपैयाँ रहेको र […]

Read More

पिताको शवलाई आफ्नो बिहेमा लग्यो छोराले, लाशकै अगाडि अग्निपरिक्रमा

२७ श्रावण २०७६, सोमबार १६:०३

काठमाडौं – भारतको तमिलनाडुस्थित विल्लुपुरममा एक छोराको बिहे हुनै लागेको बेलामा पिताको निधन भएको छ । बुवाको अन्तिम इच्छा पूरा गर्नका लागि उनको शव अगाडि राखेर छोराले सातपटक अग्निपरिक्रमा गरेका छन् । खबर अनुसार, बिहेको ठीक एक दिनअघि ३१ वर्षीय डी अलेक्जेन्डरका पिता देवमणिको मृत्यु भयो । देवमणि आफ्नो छोराको विवाह धुमधामले होस् भन्ने चाहन्थे […]

Read More

शिव महिमा – ४ किमी घस्रदै तौलेश्वरनाथ महादेवमा पुगेर गरे जर्लापण

२७ श्रावण २०७६, सोमबार १५:२७

साउन महिनाको अन्तिम सोमवार श्रद्धालुहरुले ४ किमी घस्रदै गएर तौलेश्वरनाथ महादेव मन्दिरमा जर्लापण गरेका छन् । साउनमा गरिने भगवानको शिवको पुजाआजाबाट मनोकाक्षा पुरा हुने जनविश्वास रहेको छ । त्यसैक्रममा वाणगंगा नदीको रामघाटमा स्नान गरि शुद्ध भई विहानैदेखि सदरमुकाम तौलिहवा स्थित मन्दिरमा जर्लापण गर्दै पुजाआजा गर्नेको दिउसोसम्मै भीड थियो । श्रद्धालु आईतवार साझ नदी पुगेर जाग्राम […]

Read More

पूर्वसभासद् साहले अझै लगिनन् आफुले जन्माएको बच्चा, पाँच महिनादेखि अस्पतालमै

२७ श्रावण २०७६, सोमबार १४:२०

तत्कालीन सभासद् गायत्री साहले फागुन २८ गते मेडिसिटी अस्पताल भैंसेपाटीमा छोरो जन्माएकी थिइन् । जन्मिएपछि डाउन सिन्ड्रोम ९जीउ नचल्ने० समस्या देखिएको भन्दै साह दम्पतीले बच्चा जिम्मा लिन अस्वीकार गरे । अस्पतालमा शिशु छाडेको पाँच महिना भयो । बच्चा परित्याग गरेको घोषणा पनि गरेका छैनन् । अभिभाकत्व कसले ग्रहण गर्ने भन्ने अन्योल भएको छ । मेडिसिटी […]

Read More

मध्यराति ह.त्या, १० मिटरको दुरीमा भेटिए शव

२७ श्रावण २०७६, सोमबार १४:१८

बागलुङको ढोरपाटन नगरपालिका–८ बोबाङको कुइनेबाटो अनरेका एक दम्पतीको ह.त्या भएको छ । आफ्नै घरमा रहेका ६८ वर्षीय ‘रेडियो भनिने’ भानबहादुर कामी र उनकी ६० वर्षीया श्रीमती बीमा कामीको शनिबार मध्यराति ह.त्या भएको हो । दम्पतीको धारिलो हतियार (बन्चरो) प्रहार गरी ह.त्या भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक झविन्द्र भट्टराईले जानकारी दिनुभयो […]

Read More

भ्रष्टाचार मुद्दा लागेपछि अख्तियार प्रमुखको नाममा सु*साइड नोट लेखेर कलंकी मालपोतका आर्चायले गरे आ*त्मह*त्या

२७ श्रावण २०७६, सोमबार १३:४३

एकजना पूर्वकर्मचारीले आफू ठूलो भ्र*ष्टाचारी नभएको भन्दै सु*साइड नोट लेखेर आ*त्मह*त्या गरेका छन्। त्रियुगा नगरपालिका-१० का ५५ वर्षीय पूर्वनायव सुब्बा हरिप्रसाद आर्चायले अख्तियार प्रमुखको नाममा दुई पानाको सु*साइड नोट लेखी आ*त्मह*त्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार सु*साइड नोटमा अख्तियार प्रमुख नवीनकुमार घिमिरेको नाम उल्लेख छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीका अनुसार आचार्यले […]

Read More

तनहुँमा पत्नी पीडित पुरुषका उजुरी बढे

२६ श्रावण २०७६, आईतवार १५:२२

तनहुँमा पछिल्लो समय पत्नीबाट पीडित हुनेहरुको उजुरी बढेको छ । आर्थिक वर्ष २०७५/७६ मा जिल्ला प्रहरी कार्यालय तनहुँको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रले दिएको तथ्याङक अनुसार ४० जना पुरुषले श्रीमतीबाट पीडित भएकाे भन्दै उजुरी दिएका छन् । उजुरी परेकामध्ये २८ वटा उजुरी मिलापत्रबाट टुङ्गिएको र १२ वटा उजुरी अदालती प्रकृयामा रहेको जिल्ला प्रहरी […]

Read More

काठमाडौंमा श्रीमतीद्वारा च*क्कु प्रहार गरी श्रीमानको ह*त्या

२६ श्रावण २०७६, आईतवार १५:१३

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा श्रीमतीले च*क्कु प्रहार गर्दा श्रीमानको मृ*त्यु भएको छ । २५ वर्षीया श्रीमती शिला घलेले २४ बर्षका श्रीमान जालमान स्याङ्तानलाई तरकारी काट्ने च*क्कु प्रहार गर्दा मृ*त्यु भएको हो । च*क्कु प्रहारबाट छाती र ढाडमा चोट लागेकाे र स्याङ्तान गम्भीर अवस्थामा रहेकाले नेपाल मेडिकल कलेज अत्तरखेल लैजाने क्रममा बाटोमा नै उनकाे मृत्यु भएको […]

Read More