ताजा अपडेट

रोचक खबर

यो गीतले आँसु मात्र आँउदैन,नेपालको समाजको पनि प्रतिनिधित्व गर्छ, यो बर्षको उत्कृष्ट तीज गीत पापिनी बुहारी

२८ श्रावण २०७६, मंगलवार १०:४०

नेपाली महिलाहरुको महान पर्व हरितालीका तीज आउन अब केहि समय मात्र बाँकी छ । यसै अवसरमा कलाकाहरुले नयाँ/नयाँ तीज गीहरु सार्वजनिक गरिरहेका छन । विगतको तुलनामा यो बर्ष गीत धेरै कम सार्वजनिक भएका छन भने विकृति र विसंगती पनि निकै घटेको छ । तीजकै अवसरमा भर्खर मात्र नयाँ तीज गीत पापीनी बुहारी भर्खर मात्र सार्वजनिक […]

Read More

सुहागरातमै पतिले गरे यस्तो हर्कत, नव विवाहित श्रीमती बेहोस, पति फरार

२८ श्रावण २०७६, मंगलवार १०:१३

एजेन्सी। सुहागरात जीवनभरका लागि सम्झनयोग्य हुनुपर्छ । तर, पहिलो सुहागरात नै झण्डै का*ल बनेर आईलाग्दा एक नवविवाहिता दुलहीको मनमा कति चोट पर्ला ? यस्तै घटना छिमेकी देश भारतका घटेको छ । बिहेको पहिलो रात नै श्रीमानले गरेको कुकर्मले नवविवाहित श्रीमतीको झण्डै कालको मुखमा परेकी छन् । यो घटना भारत उत्तर प्रदेशको हो । पिताको घरबाट […]

Read More

पिताको शवलाई आफ्नो बिहेमा लग्यो छोराले, लाशकै अगाडि अग्निपरिक्रमा

२७ श्रावण २०७६, सोमबार १६:०३

काठमाडौं – भारतको तमिलनाडुस्थित विल्लुपुरममा एक छोराको बिहे हुनै लागेको बेलामा पिताको निधन भएको छ । बुवाको अन्तिम इच्छा पूरा गर्नका लागि उनको शव अगाडि राखेर छोराले सातपटक अग्निपरिक्रमा गरेका छन् । खबर अनुसार, बिहेको ठीक एक दिनअघि ३१ वर्षीय डी अलेक्जेन्डरका पिता देवमणिको मृत्यु भयो । देवमणि आफ्नो छोराको विवाह धुमधामले होस् भन्ने चाहन्थे […]

Read More

शिव महिमा – ४ किमी घस्रदै तौलेश्वरनाथ महादेवमा पुगेर गरे जर्लापण

२७ श्रावण २०७६, सोमबार १५:२७

साउन महिनाको अन्तिम सोमवार श्रद्धालुहरुले ४ किमी घस्रदै गएर तौलेश्वरनाथ महादेव मन्दिरमा जर्लापण गरेका छन् । साउनमा गरिने भगवानको शिवको पुजाआजाबाट मनोकाक्षा पुरा हुने जनविश्वास रहेको छ । त्यसैक्रममा वाणगंगा नदीको रामघाटमा स्नान गरि शुद्ध भई विहानैदेखि सदरमुकाम तौलिहवा स्थित मन्दिरमा जर्लापण गर्दै पुजाआजा गर्नेको दिउसोसम्मै भीड थियो । श्रद्धालु आईतवार साझ नदी पुगेर जाग्राम […]

Read More

साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा भक्तजनहरुको भीड

२७ श्रावण २०७६, सोमबार १२:५७

आज यस वर्षको अन्तिम साउने सोमबार । पशुपतिनाथलगायत देशभरका शिवालयलमा भक्तजनको घुइँचो लागेको छ।बिहान ३ बजेदेखि नै पशुपतिमा महिला भक्तजनको लाम लागेको थियो । महिनाभरि बसेको व्रत समापन गर्ने दिन भएकाले पनि आजको दिनलाई शिवका भक्तहरुले विशेष रुपमा लिने गर्छन्। साउन महिना भगवान् शिवलाई मन पर्ने भएकाले हरेक सोमबार शिवको पूजाआराधना गरिन्छ। साउनको सोमबार पूजाआराधना […]

Read More

कृष्ण ओलीले राखे हात, यस्तो छ कृष्ण ओलीको हात (हेर्नुहोस भिडियो)

२७ श्रावण २०७६, सोमबार ०८:१०

२०१९ को जनवरी १ अघि प्राय आफ्नै गाउँघरमा बाहेक अरुले बिरलै चिन्ने नाम थियो कृष्ण ओली । इलेक्ट्रिक सब इन्जिनियर पढेका रुकुम सिम्लिका कृष्ण ओलीलाई २०७५ को जेठ २५ मा दाङमा करेन्ट लाग्यो । जेठ देखि पौषसम्म कृष्ण ओलीसँग रुने रुपा र कृष्णकी आमा मात्रै थिइन । तर जनवरी १ मा पश्चिम रुकुम अर्माका ऋषिराम […]

Read More

तनहुँमा पत्नी पीडित पुरुषका उजुरी बढे

२६ श्रावण २०७६, आईतवार १५:२२

तनहुँमा पछिल्लो समय पत्नीबाट पीडित हुनेहरुको उजुरी बढेको छ । आर्थिक वर्ष २०७५/७६ मा जिल्ला प्रहरी कार्यालय तनहुँको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रले दिएको तथ्याङक अनुसार ४० जना पुरुषले श्रीमतीबाट पीडित भएकाे भन्दै उजुरी दिएका छन् । उजुरी परेकामध्ये २८ वटा उजुरी मिलापत्रबाट टुङ्गिएको र १२ वटा उजुरी अदालती प्रकृयामा रहेको जिल्ला प्रहरी […]

Read More

स्पेनबाट नेपाल आएर कुटो कोदालो,नेपालीलाई भने बिदेशनै प्यारो

२६ श्रावण २०७६, आईतवार ०७:२८

पोखरा। स्पेनबाट नेपाल घुम्‍न आएकी २० वर्षिया मारिया रोयसगास पोखरा महानगरपालिकाको दक्षिण पश्चिम गाउँ डाँडाखर्कमा घाँस काट्ने, घाँस बोक्ने र गाईभैंसीको गोवर सोहर्ने गरेर एक हप्ता बिताइन्। यहाँ रहँदा नेपाली गाउँ घरमा हुने दैनिक काम सरसफाइ, घर वरपर उम्रेका झार फाल्नेदेखि तरकारी लगाउने कामको पनि अनुभव लिइन्। डिप्लोमा तहको पढाइ सकेपछि उनी नेपाल घुम्न आएकी […]

Read More

कसैले आफ्नो जात लुकाउन हुँदैन, म कामी हो यसैमा गर्व गर्छु : गायक कुलेन्द्र विश्वकर्मा

२६ श्रावण २०७६, आईतवार ०७:१७

मुस्कान- कुनै समय लोक गीत भन्ने बित्तिकै नाक खुम्चाउने समाजले यतिबेला खोजी खोजी लोकदोहोरी गीत सुन्न थालेको छ । गीत संगीतलाई आ-आफ्नै तरिकाले खण्डन गरेपनि बालक देखि वृद्धाले सुन्ने भनेकै लोक दोहोरी गीत हो । पर्वतका होनाहार चर्चित लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा विगत लामो समयदेखि लोकदोहोरी क्षेत्रमा संघर्ष गरेर यहाँसम्म आइपुगेका गायक हुन् । उनको […]

Read More