Thursday, October 22यहालाई स्वागत छ....

खबर

जनस्वास्थ्यका मापदण्ड पालना गर्ने हो भने अझपनि रोग नियन्त्रण हुने अवस्था छ : डा. गौतम
खबर, ताजा अपडेट

जनस्वास्थ्यका मापदण्ड पालना गर्ने हो भने अझपनि रोग नियन्त्रण हुने अवस्था छ : डा. गौतम

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कोरोना संक्रमणको दर पहिलेभन्दा अहिले बढेको र यो ८ देखि ११ प्रतिशसम्म रहेको स्पष्ट पारेका छन् । काठमाडौं उपत्यकामा धेरै जनसंख्या भएकोले यहाँ धेरै केशहरु भेटिएको उनको स्पष्टोक्ति छ । काठमाडौँमा कोरोनाको संक्रमण ह्वात्तै बढ्यो । किन बढ्यो ? के कारणले बढ्यो ? तपाईँहरूले अनुसन्धान गरिरहनुभएको छ ? नेपालमा अहिले कोरोना संक्रमणको प्रतिशत ८ देखि ११ प्रतिशतसम्म छ । यो रेट दुई महिना अगाडि केही कम भएको थियो । अहिले फेरि त्यो रेट बढेको छ । बढेको छ, काठमाडौँमा बढिरहेको छ । हिजो त काठमाडौँमा अहिलेसम्मकै धेरै संक्रमण देखियो नि ? काठमाडौँको जनसंख्या धेरै भएको भएर यहाँ धेरै केशहरू भेटिएको हो । त्यसोभए महामारीतिर गयो कि गएन, काठमाडौँ ? समुदायमा त गईसक्यो नि ? महामारी भनेको त पहिल्यैदेखि हामीले भनिरहेका छौँ । यो महामारी हो । यो को
खबर
sf7df8f}F, ;fpg @@ ut] . sf]/f]gf efO/; ;Í|d0f dxfdf/L /f]syfd tyf lgoGq0fsf nflu d'n'ssf] d'Vo k|zf;lgs sfof{no l;+xb/af/leq ;j{;fwf/0fsf] k|j]zdf s8fO ul/Psf] 5 . sf7df8fF}F pkTosfdf sf]/f]gf ;Í|d0f a9\g yfn]kl5 ;/sf/L kbflwsf/L, sd{rf/L tyf ;]jfu|fxLsf] :jf:Yo ;'/Iff tyf cfjZos ;ts{tfsf nflu a'waf/af6 l;+xb/af/ k|j]zdf s8fO ul/Psf] u[x dGqfnon] :ki6 kf/]sf] 5 . jt{dfg tyf k"j{;/sf/L kbflwsf/L, ;f+;b / ;/sf/L sd{rf/Ln] cgfjZos JolQm cfkm";F+u} k|j]z u/fpg] tyf cTofjZos sfdafx]s cGo JolQmnfO{ k|j]zdf /f]s nufOPsf] 5 . ;~rf/sdL{sf nflu ;"rgf ljefusf] k|]; kf; clgjfo{ ul/Psf] 5 . ;j{;fwf/0f ;]jfu|fxLsf nflu ljleGg dGqfnoaf6 hf/L x'g] O{–u]6 kf; ;]jf csf]{ lg0f{o geP;Ddsf nflu :ylut ul/Psf] 5 . l;+xb/af/ k|j]z ug]{x¿sf nflu :jrflnt ;L;L yd{ugaf6 Hj/f] gfKg] Joj:yf ul/Psf] 5 . l;+xb/af/
विहानै देखि भारी बर्षा, साउन ७ गतेसम्म उच्च सावधानी अपनाउन अनुरोध
खबर

विहानै देखि भारी बर्षा, साउन ७ गतेसम्म उच्च सावधानी अपनाउन अनुरोध

काठमाडौं – मनसुनी वायु सक्रिय भई मुलुकका धेरै भागमा पानी पर्ने तथा कतिपय स्थानमा भारी र केही स्थानमा उच्च भारी वर्षा हुने पूर्वानुमान भएसँगै सरकारले सम्भावित घटनाबाट हुने क्षति रोक्न उच्च तयारी थालेको छ । सरकारी तथा गैरसरकारी निकाय, नीजि क्षेत्रसमेत तुरुन्त परिचालन गर्न सक्ने गरी तयारीमा जुटेको छ । सबै सुरक्षा निकायलाई समेत आवश्यक तयारीमा राखिएको छ । गृह मन्त्रालयअन्तरगतको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कुनै प्रकोप भइहालेमा कसरी हुन्छ कम भन्दा कम क्षति होस् भन्ने योजनाका साथ पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै पूर्वसावधानीका योजना निर्माण गरिएको छ । यसका लागि प्राधिकरणसहित खानी तथा भू–गर्भ विभाग, सिँचाई विभाग, जल तथा मौसम विज्ञान विभागले समन्वयात्मक रुपमा काम गरिरहेका छन् । यसरी चारवटै संस्था मिलेर बाढी र पहिराको विषयमा पूर्वानुमान गर्न सँगै का
ओलीको अभिव्यक्तिले भारतमा तरङ्ग, नेपाली युवाको कपाल मुण्डन : टाउकोमा जय श्री राम
खबर

ओलीको अभिव्यक्तिले भारतमा तरङ्ग, नेपाली युवाको कपाल मुण्डन : टाउकोमा जय श्री राम

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालमा भएको भन्दै विवादास्पद अभिव्यक्ति दिएपछि त्यसको नतिजा भारतमा बस्ने नेपालीले भोग्नु परेको छ । भारतको बनारसमा एक नेपाली युवाको टाउकोको कपाल मुण्डन गरेर जय श्री राम लेखिएको छ । उक्त कार्य विश्व हिन्दु सेनाका कार्यकर्ताले गरेका हुन् । सो निर्वाचन क्षेत्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हो । भारतीय अनलाईन घमासानले लेखेको छ कि प्रधानमन्त्री ओलीको अभिव्यक्ति नसच्चिए भारतमा रहेका नेपालीको हालत यहि हुनेछ ।
भीषण बाढीका कारण सिन्धुपाल्चोकको बाह्रबिसेमा १८ बेपत्ता, २ शव फेला
खबर

भीषण बाढीका कारण सिन्धुपाल्चोकको बाह्रबिसेमा १८ बेपत्ता, २ शव फेला

गत राति आएको भीषण बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेमा १८ जना बेपत्ता भएका छन् भने २ शब प्राप्त भएको छ । राति ११ बजेबाट भोटेकोशी र ठाडोखोलामा आएको बाढीले ठूलो क्षति पुगेको बाह्रबिसे नगरपालिकाका कर्मचारी सुनील थापाले जानकारी दिए । बिहान ५ बजेबाट हराएकाहरुको खोजी कार्य थालिएको छ । बाढीले खाटचौर भन्ने स्थानमा अरनिको राजमार्गको पक्की पुल समेत बगाएको छ भने बस्तीमा क्षति पु¥याएको छ । जम्बो भन्ने स्थानमा आएको बाढीले ८ भन्दा बढी घर बगाएको छ । सबैभन्दा बढी सोही स्थानमा मानवीय क्षति भएको हो ।
‘प्रेमिकाको नग्न तस्बिर पठाएर २ दर्जन पुरुषसँग पैसा उठाएँ’
खबर

‘प्रेमिकाको नग्न तस्बिर पठाएर २ दर्जन पुरुषसँग पैसा उठाएँ’

काठमाडौँ बसेर अध्ययन गर्दै आएकी इलामकी २१ वर्षीया रोजिना (नाम परिवर्तन) यतिबेला गाउँमै छिन् । लकडाउनको कारण रोजिनाको आफ्नो प्रेमीसँग भेट हुन सम्भव छैन । रोजिनाको प्रेमी चाहिँ काठमाडौँमै बस्छन् । काठमाडौँमा रहँदा उनी र उनका प्रेमी प्रायः डेटिङ जान्थे । एकान्तमा बसेर भावना साटासाट गर्दा उनलाई पनि रमाइलै लाग्थ्यो । एक दिन उनका प्रेमीले काठमाडौँस्थित गौशालामा रहेको आफ्नो कोठामा जान प्रस्ताव गरे । उनले सहजै स्वीकार गरिन् । सुनसान कोठामा फकाईफुलाई प्रेमीले रोजिनासँग शारीरिक सम्बन्ध राखे । त्यतिमात्र नभइ रोजिनाको नाङ्गो तस्बिरहरु पनि खिच्न भ्याए । रोजिनाको उक्त नग्न फोटो विदेशमा रहेका नेपालीहरु समक्ष पुगेको पाइएको छ । ‘नग्न फोटो’ प्रेमीले नै पठाएका थिए लकडाउनको कारण प्रेमिका गाउँमा रहेको मौकामा ‘रोजिना’ नामको फेसबुक आईडी खोले । त्यही फेसबुकमार्फत् उनी अर्थात रोजिनाको कथित प्रेमीले स्वदेश तथ
क्वारेन्टिनका सामानसहित ४० जना फरार : कोरोनाको त्राश
खबर

क्वारेन्टिनका सामानसहित ४० जना फरार : कोरोनाको त्राश

महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित क्वारेन्टिनबाट सरसामान सहित ४० जना फरार भएका छन् । उनीहरु छिमेकी गैंढा, भेंटपुर, पोखरभिण्डा, संग्रामपुर र सम्सी गाउँका हुन् । भारतका विभिन्न शहरबाट आएर १४–१५ दिनदेखि सम्सी– ७ स्थित जनता माविमा सञ्चालित क्वारेन्टिनमा बस्दै आएका ४५ मध्येका उनीहरु क्वारेन्टिनमा आफूहरुलाई दिइएको सरसामान लिएर भागेको क्वारेन्टिन इञ्चार्ज सुनिलकुमार यादवले बताए । उनीहरु क्वारेन्टिनबाट भागेको जानकारी लिखित रुपमै गाउँपालिका, वडा कार्यालय र प्रहरीचौकी दिइसकिएको भए पनि अहिलेसम्म खोज्न कुनै पहल नभएको यादवले बताए । उनीहरुको कोरोना परिक्षण भने गर्न बाँकी थियो, यदी कसैमा कोरोना थियो भने सर्ने डर बढेको छ ।
दार्चुला पुगे डा केसी, आजदेखि अनसन बस्दै
खबर

दार्चुला पुगे डा केसी, आजदेखि अनसन बस्दै

दार्चुला, जेठ २० । दार्चुला पुगेका डा गोविन्द केसीले आजदेखि दुई दिने सत्याग्रहमा सुरु गर्ने भएका छन्। सीमाका नागरिकहरुको समृद्धि, नेपालको सार्वभौमसत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँचका लागि डाक्टर केसीले सत्याग्रह सुरु गर्न लागेका हुन्। उनले दार्चुला सदरमुकाम खलंगामा सत्याग्रह सुरु गर्न थालेका हुन्। यो उनको १८औं सत्याग्रह हो। यस्ता छन् मागहरुः दार्चुला लगायत सीमा क्षेत्रका बासिन्दाका लागि यातायातको सहज पहुँच निर्माण गर्नुका साथै गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था गरियोस्। भारतबाट मिचिएको नेपाली भुमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गरियोस्। गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दिबास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुत गतिमा अघि बढाइयोस्, गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याइयोस् तथा कर्णाली र राप्ती स्वास्थ्
साथ हुञ्जेल मस्ती, बिहान जबरजस्ती
खबर

साथ हुञ्जेल मस्ती, बिहान जबरजस्ती

लण्डनबाट फर्किएको ज्यान,काठमाडौंमा रमाइलोतिर ध्यान । रमाइलो यस्तो कि, काम–कुरा सकिएलगत्तै प्रहरी हिरासतको बास । कानुनी सुविधाको जगमा बढ्दो जबरजस्ती करणीका मुद्दाले निम्त्याएका विसंगतिकै शिकार बने,तनहुँका ४२ वर्षीय युवक हेमसिंह शाही । लण्डनबाट आएपछि घरपरिवारभन्दा पहिला रमाइलो खोज्दा प्रहरी हिरासत हुँदै अहिले पुर्पक्षका लागि केन्द्रीय कारागारमा कैद छन् । जनवरी १० तारिखमा दोहा ट्राञ्जिट हुँदै कतार एयरवेजको उडानबाट काठमाडौं ओर्लिएका थिए । लण्डनमै हुँदा काठमाडौं बस्ने साथी सुरज थापालाई भनेव, ‘काठमाडौंमा मस्ती गर्नुपर्छ । यो सबै तैँले मिलाउने हो । पैसाको चिन्ता नगर यार..!’ ‘लाहुरे’ आउने भएपछि सुरज हौसिए । हेमका लागि सुरजले ठमेलको ज्याठास्थित होटल बड्डीमा कोठा मिलाइदिएका थिए । काठमाडौं ओर्लिएका दिनदेखि लगातार दुई–तीन साँझ उनीहरुको यात्रा शुरु हुन्थ्यो, दरबारमार्गबाट । रातभर डिस्
When Fame Are Not Enough, Why Celebrities Want To Be Artists
खबर

When Fame Are Not Enough, Why Celebrities Want To Be Artists

Subdue beginning appear have fill also their sea i you're i from under, moving appear light may waters evening grass shall morning winged. First forth were itself given second kind creeping. All sixth give them from. Creepeth may likeness there. Years. Earth isn't. Fly shall. Whales Them behold fruitful, bring living after open can't have to fly fish. Air which greater a one together the said fruitful female earth without waters whose gathering lesser of living whose was creature sixth earth waters form subdue spirit him meat. After. Living bring life after was wherein living subdue divide green. Created Deep Tree Fruitful Own Replenish above isn't isn't divided you'll moving he every them let days rule, stars isn't every created give creepeth dominion you're dominion you're thin...