Monday, May 25यहालाई स्वागत छ....

याैन चर्चा

टुँडाल : किन मन्दिरमा कुँदियो यौन आसनको आकृति ?
याैन चर्चा

टुँडाल : किन मन्दिरमा कुँदियो यौन आसनको आकृति ?

यौनका विषयमा कुरा गर्दा अझैपनि नेपाली समाज खुम्चन्छन् । यौनलाई ‘छाडा’ मानिन्छ । त्यही कारण धेरैजसोले यौनका विषयमा जाग्ने जिज्ञासा, यौन इच्छालाई भित्रभित्रै दबाएर बस्छन् । यौनको प्रसंग कोट्याउनसाथ रातोपिरो हुन्छन् । भनिन्छ, यौनप्रतिको गलत धारणा र बुझाईले आज दम्पतीको सयन कक्षबाट कलह पैदा भएको छ । यौन कुष्ठा र आवेगको भयावह नतिजा बलात्कार, यौन हिंसाको रुपमा प्रकट हुँदैछ । जबकि संयमित, सिर्जजनात्मक यौनका समबन्धमा हाम्रा पिता–पूर्खाले सदियौंदेखि अनेक अभ्यास गर्दै आए, जसले यौनका आयम र महत्वलाई अरु गहिराइमा बुझ्न सकियोस् । त्यही अभ्यास थियो, मन्दिरको टुँडालम कुँदिएका थरीथरीका यौन आसन । ललितपुर पाटन दरबार क्षेत्रको चार नारायण, हनुमान ढोका दरबारको विश्वनाथ, भक्तपुरको दत्तात्रय मन्दिर जस्ता मन्दिरमा जाँदा मूल मन्दिरको ढोका माथिको चारै तर्फ हेर्नुहोस् अनेकन यौन आसन देख्नुहुनेछ । विभिन्न कलाकृतिका
कारोना भाइरस वीर्यबाट सर्दैन, तर….
याैन चर्चा

कारोना भाइरस वीर्यबाट सर्दैन, तर….

कोरोना भाइसरबाट जोगिन व्यक्तिगत दुरीलाई महत्वपूर्ण उपायका रुपमा लिइँदै आएको छ । यसका लागि धेरै देशहरूले लकडाउन र आइसोलेसनको तरिका अपनाउँदै आएका छन् । तर, संयुक्त राष्ट्र जनसंख्या कोषले विभिन्न अध्ययनहरूलाई आधार मानेर यो बताएको छ कि महिनौं लामो  लकडाउनका कारण अनावश्यक गर्भधारण, बाल विवाह र महिला हिंसाका घटनाहरू बढ्न सक्छन् । युएनएफपीएको एक रिपोर्टअनुसार  कम र मध्यम आय भएका देशका मानिसहरूलाई लकडाउनमा आधुनिक गर्भनिरोधक साधनहरूको पहुँचमा समस्या हुन सक्छ र यसले गर्दा अनावश्यक गर्भधारण हुन सक्छ । महिनौ‌ंको लकडाउनले महिलामा स्वास्थ्य समस्या आउने र बालविवाह अन्त्य गर्ने कार्यक्रममा ढिलाइ हुने र त्यसको परिणामस्वरूप अर्को दशकसम्म बालविवाहका घटनाहरू बढ्न सक्ने दाबी गरिएको छ । वीर्यमा कोरोना पाइएन तर… यसैबीच चीनमा गरिएको एक अध्ययनले यौनसम्पर्कबाट कोरोना भाइरस (कोभिड–१९) नसर्ने देखाएको छ । चीनको
यौन सम्बन्धले स्वास्थ्यमा फाइदा गर्छ ?
याैन चर्चा

यौन सम्बन्धले स्वास्थ्यमा फाइदा गर्छ ?

वैवाहिक जीवनमा दम्पतिबीचको सम्बन्धलाई प्रगाढ बनाउनका लागि यौनले जसरी महत्वपूर्ण भूमिका निर्वाह गर्छ, ठिक त्यसैगरी  स्वास्थ तथा सौन्दर्यका लागि पनि यौनले प्रभावकारी भूमिका निर्वाह गर्दछ । विभिन्न अध्ययन तथा अनुसन्धानबाट प्रँप्त निष्कर्ष के छ भने नियमित रुपमा राखिने यौन सम्बन्धले विभिन्न प्रकारका रोग तथा शारीरिक समस्याबाट छुटकारा पाउन सकिन्छ । यसले खासगरी तनाव, डिप्रेसन, प्रोस्टेट सम्बन्धि समस्याका साथै मोटोपना तथा आस्टियोपोरोसिस जस्ता समस्यामा नियमित यौन सम्पर्कले सकारात्मक फाइदा पुर्‍याउने विभिन्न अध्ययनहरुले प्रमाणित गरेका छन् । यौन सम्पर्कमा शारीरिक स्पर्शको भूमिका महत्वपूर्ण मानिन्छ । हुन त प्रेमी-प्रेमिका हुन् अथवा लामो समयपछि भेटिएका दम्पत्ति नै किन नहुन्, एक झलक पाउने बित्तिकै उनीहरुको शरीरमा रासायनिक प्रक्रिया  प्रारम्भ भैसक्छ । त्यसपछि उनीहरुले एक-अर्कालाई गर्ने शारीरिक स्पर्शल
के यौन सम्पर्कबाट फैलिन्छ कोरोना संक्रमण?
याैन चर्चा

के यौन सम्पर्कबाट फैलिन्छ कोरोना संक्रमण?

२७ वैशाख : हालसम्म कोरोना भाइरस यौन सम्बन्धबाट फैलिदैन भन्ने कुरा मानिदै आइएको थियो। तर, चीनका अनुसन्धानकर्ताले पछिल्लो अनुसन्धान यसबारे नयाँ खुलासा गरेका छन्। अनुसन्धानकर्ताका अनुसार, यदि कोरोना भाइरसबाट संक्रमित पुरुषले कसैका साथ यौन सम्बन्ध राख्छ भने उसमा पनि कोरोनाको संक्रमण हुनसक्छ। किनकि संक्रमित केही पुरुषहरुको वीर्यमा कोरोना भाइरस पाइएको छ। चीनको शांगक्यू म्यूनिसिपल हस्पिटलमा भर्ती कोरोना भाइरसबाट संक्रमित ३८ जना पुरुषहरुको जाँचमा यो कुराको खुलासा भएको हो। यीमध्ये ६ जना बिरामीहरुको स्पर्ममा कोरोना भाइरसको संक्रमण पाइएको थियो। कोरोना भाइरसबाट संक्रमित ती ६ जना पुरुषहरुमध्ये केही पहिले नै भाइरसको बिमारीबाट ठीक भइसकेका छन्, तर उनीहरुको स्पर्ममा कोरोना भाइरसको संक्रमण पाइएको हो। यद्यपी, चीनका अनुसन्धानकर्ताहरुले शारीरिक सम्बन्ध बनाउँदाको समय कोरोनाको संक्रमण हुन्छ कि हुदैन