गणेश अधिकारी र ज्योति गोर्खालीको मौलिक तिज गित” बुढा बुढि”बजारमा…(भिडियि सहित)

नौ महिना कोख मा राखेर जन्म दिएका सन्तान जब बुढेसकाल मा आफू शीत हुदैनन भने ती बुढा आमा बा बाको मन कति दुख्छ होला त्यसको कल्पना पनि गर्न सकिँदैन।

छोराको बिहे गरेर बुहारी भित्राएर सुख होला भनेर आस गर्यो छोरो पर्देस लाग्नी अनि बुहारी सहर को इडेरामा रमाउदा अनि छोरिलाई बिवाह गराई ज्वाइँ लाई सुम्पिदा एक्लो हुदा को पिडा मा आधारित गित बुढा बुढि गित मा समाबेश गरिएको छ।

शुभारम्भ डिजिटल म्युजिक प्रा लि को बजार ब्यवस्थापन गरेको उक्त गित गोबिन्द भट्टराई को हो। गितमा लोक प्रिय शब्द सन्कलक सुनिल केसि को शब्द रहेको छ भने पछिल्लो समयका ब्यस्त श्रजक गणेश अधिकारि को संगीत रहेको छ। गितमा आवाज गणेश अधिकारी र ज्योति गोर्खाली को रहेको छ।

उक्त गितमा हास्य कलाकार विशाल थापा, पछिल्लो समयकी ब्यस्त मोडल अनु श्रेष्ठ, गोबिन्द करिश्मा सोफिया र दुर्गा ले अभिनय गरेका छ्न। गित लाई छायांकन र सम्पादन मीन राना ले गरेका छ्न।

यहि गित बाट नवलपरासी को सुनवल मा बस्दै आएका ब्यस्त हास्य कलाकार विशाल थापाले निर्देशन गरेका हुन।उक्त गित सार्बजनिक भए सङै विशाल को काम प्रती सवैले तारिफ योग्य भनेका छ्न

गित को सफलता को शुभकामना

(Visited 6,967 times, 1 visits today)

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *